Advertisement
Advertisement

५१ दिन मनाउन सफल चलचित्र “महापुरुष” दक्षिण कोरियाको राजधानी सउलमा प्रदर्शन हुदै प्रचारप्रसारको फोटोफिचर सहित 

Advertisement
Advertisement

 

 

सउल/दक्षिण कोरिया: नेपाली चलचित्र इतिहासको पछिल्लो समयमा एकमात्र ५१ दिन मनाउन सफल चलचित्र “महापुरुष”  सलनालको अवसर पारेर दक्षिण कोरियाको राजधानी सउलमा यहि मिति 2023 जनवरी 22 तारिखको दिनमा दिउँसो 1 बजेदेखी प्रदर्शन हुने भएको छ । 

नेपाली चलचित्रलाई प्रवर्द्धन तथा नेपाली कला संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्यले दक्षिण कोरियामा रहेर सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको संगठन हेल्लो कोरिया ग्रुपले चलचित्रलाई प्रदर्शन गर्न लागेको हो । 

सफल निर्देशक प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र “महापुरुष” नेपाली दर्शकले असाध्यै रुचाएको चलचित्र हो । जुन चलचित्र नेपालमा 51 दिन मनाउन सफल भएको छ। चलचित्रमा वुवाको मार्मिक कथा महापुरुष मार्फत जसले समाजको ऐनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ जहाँ आमालाई पुज्न र वुवालाई बुज्न सिकाएको छ । महापुरुष:हाँसो,रोदन,प्रेम र विद्रोहको एक उत्कृष्ट समसामयिक,पारिवारिक र सामाजिक कथानक चलचित्रका साथै वुवाहरुको त्याग,संघर्ष र मनोवैज्ञानिक उतारचढावको सन्देशमुलक कथा हो ।चलचित्र भावुक र कमेडीले भरिपुर्ण सामाजिक नाटक प्याकेज पनि हो।

परिवार र आमदर्शकलाई लक्षित गरि बनेको चलचित्रलाई सबैले मन पराउने छन् युवा दर्शकहरुले असाध्यै प्रशंसा गरिरहेका छन् र सबैले आफ्नो समाज र वास्तविक जीवनसँग कथा जोड्न मद्दत गर्ने यस चलचित्र हेर्नको लागि हेल्लो कोरिया ग्रुपले कोरियामा हुने सम्पुर्णलाई हार्दिक अनुरोध गरेको छ । 

सलनालमा सार्वजनिक विदा हुने भएकोले कोरियामा रहेका नेपालीहरु जुन नेपाली चलचित्र हेर्न एकदमै मन पराउनु हुन्छ उहाॅहरूलाई मध्यनजर गर्दै सहजताको लागि सार्वजनिक विदाको दिनमा चलचित्र प्रदर्शन गर्न लागीएको हेल्लो कोरिया ग्रुपले जनाएको छ । 

चलचित्रको लागि मुख्य प्रायोजक नेपालमा बैधानिक रेमिटान्स भित्र्याउने रेमिटान्स कम्पनी “सेन्ट बि ” रहेको छ भने टिकट तथा ब्यानर स्पोन्सर सामाजिक ब्यक्तित्व एन आर एन ए पुर्व उपाध्यक्ष तथा व्यावसायिक ब्यक्तित्व सोम तामाङद्वारा संचालित नमस्ते एसिया रेष्टुरेन्ट खम्दानसागरी इन्छनको रहेको छ । 

चलचित्र प्रदर्शनको बारेमा 

मिति : 2023 जनवरी 22 

समय : दिउँसो 1 बजे

टिकट शुल्क : 25000/- वन 

भुक्तानीको लागि :  

बैक : KB 국민은행 (code number :004)

 खाता नम्बर : 796801- 00-083985

खातावालाको नाम : RAHUN MAGAR BIRENDRA

फोन : 010-8095-3601

पैसा पठाईसकेपछी स्लिपको फोटो अनिवार्य पठाउनुहोला । तलको जुनसुकै व्यक्तिलाई पठाउदा टिकट सजिलै प्राप्त गर्न सक्नुहुनेछ । 

टिकटहरु अनलाईन बुकिङ भैरहेकोले थप जानकारीको लागि तलको नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ 

 गुरुदत्त न्यौपाने : 010-2851-9124

मीन बि क : 010-5017-8501

तारा पुन : 010-7342-0412

बिरेन्द्र राहुँ मगर : 010-8095-3601

दिया मगर : 010-5938-1053

ओमलाल ओलि : 010-8070-9210

रबिन राई :010-2851- 9124 

टिकटको पैसा डिपोजिट गरिसकेपछी डिपोजिट रकमको स्लिप सहित यहाँले माथिको मध्य जुनसुकै नम्बरमा यहा हरुले सम्पर्क गरि टिकट लिन सक्नुहुने आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×