मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा पनि सहभागी भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदाय...
२० श्रावण २०८०, शनिबार ०१:४९२० श्रावण २०८०, शनिबार ०१:४९२० श्रावण २०८०, शनिबार ०१:४९ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहि...
१९ श्रावण २०८०, शुक्रबार १४:५०१९ श्रावण २०८०, शुक्रबार १४:५०१९ श्रावण २०८०, शुक्रबार १४:५० by विशाल श्रेष्ठNo Comments
जनजाति महासंघ दक्षिण कोरियाले "२९ औ विश्व आदिवासी दिवस २०२३" अगस्ट २० मा मनाउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "रैथाने ज्ञान, सीप, कला,साहित्य, संस्कृति एवम् खाद्य परम्पराहरु लाई संरक्षण प्रवर्द्धन र विकास गर्दै पहिचान र अधिकार प्राप्तीको सांस्कृतिक आन्दोलनमा एकाकार बनौ " भन्ने मुल नारा लिएर आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सउलको 서울시 총로구 우정국로 55 조계사 내 역사문화 공연장 मा “२९ औं विश्व आदिवासी दिवस" मनाउने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मूल आयोजना र महासंघको सम्बन्ध क्षेत्रिय कमिटीहरु बुसान शाखा ,छेजु शाखा सम्पुर्ण जातीय संस्थाहरूको सहआयोजनामा नेपाली रैथाने कला साहित्य सस्कृतिक एवं स्थानीय खाद्य परम्परालाई संरक्षण प्रवर्धन एवं बजारीकरण गर्ने उद्देश्यसहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा "२९ औं विश्व आदिवासी दिवस" मनाउन ला...
१९ श्रावण २०८०, शुक्रबार ०१:०३१९ श्रावण २०८०, शुक्रबार ०१:०३१९ श्रावण २०८०, शुक्रबार ०१:०३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थित...
१८ श्रावण २०८०, बिहीबार ०९:१२१८ श्रावण २०८०, बिहीबार ०९:१२१८ श्रावण २०८०, बिहीबार ०९:१२ by विशाल श्रेष्ठNo Comments
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "कर्णाली प्रदेशको शान, प्रदेशी भुमिमा एकता नै हाम्रो पहिचान" भन्ने मुल नारा लिएर स्थापित कर्णाली प्रदेशमा दक्षिण कोरियाद्वारा नेपाल खेलकूद परिषद कार्यकारी वोर्ड सदस्य तथा खेलकूद महासंघ नेपालका उपाध्यक्ष श्री नन्दा बस्याल ज्यु दक्षिण कोरिया आएको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ।
नन्दा बस्यालले बिगत का विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देश को नाम राख्दै आउनुका साथै कोरियामा भएको बिश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५७ वटा राष्ट्र सहभागीता रहेको खेलमा फाइनलमा ईरान लाई हराउदै नेपाल को लागी पहिलो स्वर्ण पदक जित्न सफल हुनु भयको थियो। यहि प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधा...
१८ श्रावण २०८०, बिहीबार ०१:१७१८ श्रावण २०८०, बिहीबार ०१:१७१८ श्रावण २०८०, बिहीबार ०१:१७ by विशाल श्रेष्ठNo Comments
रास्वपा प्रवास विभागले "नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु" बारे कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया को आयोजना तथा Nepal Investment Forum को सहआयोजनामा आउदो अगस्त ५ शनिबारका दिन १ बजे माननीय सांसद हरी ढकाल ज्यू र सेयरबजारमा विशेषज्ञ गोपाल स्वामी ज्यूको प्रत्यक्ष उपस्थितिमा "नेपाली सेयरबजारमा लगानिका चुनौती र अवसरहरु" बारे कार्यक्रम हुने भएको छ।
KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्ने सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT )को सभाहल दोश्रो तल्ला (🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 को विचमा)मा हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा वक्ताह...
१८ श्रावण २०८०, बिहीबार ००:३८१८ श्रावण २०८०, बिहीबार ००:३८१८ श्रावण २०८०, बिहीबार ००:३८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । सफल यात्रा पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुने...
१७ श्रावण २०८०, बुधबार ०१:२८१७ श्रावण २०८०, बुधबार ०१:२८१७ श्रावण २०८०, बुधबार ०१:२८ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन...
१६ श्रावण २०८०, मंगलवार ०७:१९१६ श्रावण २०८०, मंगलवार ०७:१९१६ श्रावण २०८०, मंगलवार ०७:१९ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था
नेपालमै गएर स्वरोजगार हुने सुवर्ण अवसर राष्ट्रिय स्वतन्त्र पार्टी ले निकाल्यो नेपालमै नेपाली हरुको लागि कामको अवसर विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था
राष्ट्रिय स्वतन्त्र पार्टीले कर्मचारी माग गरेको छ। पार्टीले बिभिन्न पदहरूको लागी भ्याकेन्सी खुल्ला गर्दै आकर्षक तलबमान समेत सार्वजानिक गरेको हो। यस अघि नेपालमा गएर काम गर्न चाहनेहरूको लागी फ्रि टिकटको व्यवस्था गर्ने सभापति रवि लामिछानेले सार्वजानिक मन्चबाट नै घोषणा गरेका थिए। अब ईच्छुक नेपाली नागरिकहरूले jobs@rspnepal.org मा ईमेल पठाउन सक्नेछन् ।...
१६ श्रावण २०८०, मंगलवार ०१:०२१६ श्रावण २०८०, मंगलवार ०१:०२१६ श्रावण २०८०, मंगलवार ०१:०२ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामहरु समयमा गर्न सकिने हुदा प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको...