Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी

दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
  दोश्रो अन्याङ ब्रदरहुड टूर्नामेंटको बिजेता ग्रिन नेपाल एफसी, उपबिजेता तमू धीं बुसान एफसी अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको अभिन्न अंग EONYANG YOUTH CLUB द्वारा आयोजित दोश्रो EONYANG BROTHERHOOD FUSTAL TOURNAMENT 2023 को उपाधी ग्रिन नेपाल एफसी ले जित्न सफल भएका हुन् । 16 टिम सहभागी EONYANG Brotherhood Fustal Tournament को फाईनलमा ट्रफिको लागि ग्रिन नेपाल एफसी र तमू धीं बुसान एफसीले प्रतिस्प्रधा गरेका थिए , Pole "B" बाट सेमिफाइनलमा निकै कडा प्रतिद्वोन्दी गिम्हे यूनाइटेड एफसी लाई हराउँदै ग्रिन नेपाल एफसीले फाईनलको यात्रा तय गरेको थियो भने Pole "A" बाट उल्सान एफसी लाई पछि पार्दै तमू धीं बुसान एफसी फाइनल प्रवेश गरेको थियो । अहिले सम्मकै ब्यबस्थित र समयमै सम्पन्न भएको उक्त Tournament मा उपाधीको लागि तमू धीं बुसान एफसी र ग्रिन नेपाल एफसी बिचको खेल 5 बजे सुरू भएको थि...
आजको राशिफल : २०८० मंसिर ३ गते (आइतवार)

आजको राशिफल : २०८० मंसिर ३ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भाग्यले विभिन्न अवसर थमाउनेछ। आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर...
तामाङ घेदुङ कोरियाको “गोतोजी छोर्तोजी” को  तेश्रो शृंखलामा अमृत योन्जन-तामाङ

तामाङ घेदुङ कोरियाको “गोतोजी छोर्तोजी” को तेश्रो शृंखलामा अमृत योन्जन-तामाङ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, साहित्य
केशव मान लामा/विशाल आवाज:नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा सञ्चालित कार्यक्रम "गोतोजी छोर्तोजी" अर्थात् "बुझौँ र जागौँ" को तेश्रो शृङ्खलामा भाषाविद तथा भाषा आयोगको माननीय सदस्य अमृत योञ्जन तामाङ आउने भएको छ। अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक नोभेम्बर २५ तारिखको दिन परेको छ। अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहको छ।  तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ तथा अन्य समुदायको व्यक्ति हरूलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक भाषा सम्बन्धी अन्तरक्रिया हुने भएको हो। तामाङहरुले बोल्दै आएको भाषा विभिन्न क्षेत्र अनुसार फरक फरक रहदै आएको छ। बागमती प्रदेशको संसदले तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउ...
आजको राशिफल : २०८० मंसिर २ गते (शनिवार)

आजको राशिफल : २०८० मंसिर २ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तक...
नेपाली सम्पर्क समिती(NCC) ले सलनालमा हुने कार्यक्रमको बाडफाड नोभेम्बर २६ मा गर्ने

नेपाली सम्पर्क समिती(NCC) ले सलनालमा हुने कार्यक्रमको बाडफाड नोभेम्बर २६ मा गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
  बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने नेपाली सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ। सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको नेपाली सम्पर्क समिती(NCC) लाई कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको NCC ले सबै संघसंस्था को सहकार्य मा भगवान गौतम बुद्धको प्रतिमा समेत कोरिया स्थापना गरेक‍ो छ ।कोभिड तथा बिबिध कारणबस अलि सुस्ताएको NCC अहिले फेरि १८ औ कार्यसमिति निकै सकृयताका साथ लागि पर्नुका साथै अन्योलमा परेका संघसंस्था हरुले पनि NCC प्रति पुन आशा पलाएको बताउने गरेका छन । पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत...
गण्डकी प्रदेश समाजले अन्तरक्रिया कार्यक्रम गर्ने

गण्डकी प्रदेश समाजले अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
कमला केसी /बिशाल आवाज :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले, पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका संघीय संसद साथै नेकपा एमालेका प्रमुख सचेतक माननीय पदम गिरी, नेपाली काग्रेशको केन्द्रिय सदस्य संघीय सासंद प्रदिप पौडेल र नेकपा माओवादीका केन्द्रिय सदस्य एबं पुर्व खानेपानी आपूर्ति मन्त्री तथा पूर्व संघीय संसद बिना मगरको प्रत्यक्ष उपस्थितिमा नोभेम्बर १८ तारिक शनिबार बेलुकी ८ बजे नेपाली थाई रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा "नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरिया आएका मौका पारेर कार्यक्रम गर्न लागिएको हो । यही अवसरमा "उद्यमशीलता , आत्मनिर्भरता र प्राबिधिक सिप आजको आवश्यकता !नीतिनिर्माण र कार्यान्वयनमा युवा नेतृत्वको भुमिका!! " बिषयमा कोरिया स्थि...
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, दुर्घटना
  रासस जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्या...
आजको राशिफल : २०८० मंसिर ०१ गते (शुक्रवार)

आजको राशिफल : २०८० मंसिर ०१ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कुनै समाचारले मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्र...
दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति

दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति

Breaking News, Breaking news 3, जानकारी, भर्खरै, मनोरञ्जन
  ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ । तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ । चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ...
कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित

कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति
कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित बिशाल आवाज :नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड तिहार को भाईटीका कोरियामा बसोबास गर्ने नेपालीहरुले पनि मनाएका छन् । कोरियाको शुभ साइत अनुसार नोभेम्बर १५ बिहान ११:४२ मिनेटमा कोरियाका विभिन्न शहर हरुमा टिका लगाई मनएका छन । चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको सन् २०२३ अर्थात् बिस २०८० को भाइटीका हर्सौल्लास साथ सम्पन्न भएको छ । बुधबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्के पछि भाईटीका मनाएका हुन ।कोरियामा दिदिबहिनी दाजुभाइ नहुनेहरु केही नेपाल गएका छन् भने कोरियामा आफ्नै दाजु भाई दिदिबहिनी नहुने हरुले पनि आफ्नो कला रितिरिवाजलाई जोगाइरहन निधार खाली नगर्न कोरियामै दाजुभाइ दिदिबहिनी बनाएर हर्षोल्लासका साथमा टिका लगाएका छन् । कोरियामा रहेका ने...