एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार 🙏
काठमाडौ १४ जेष्ठ ।
लिंक एसिया ग्रुपले काठमाडौमा आफ्नो सेवा बिस्तार गरेको छ। लिंक एसिया हस्पिटालिटि अन्तरगत काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै होटल नमस्कार संचालनमा आएको हो। बिगत ९ वर्ष देखि कोरियामा पर्यटन सेवा प्रदान गर्दै लिंक एशिया टुर्सले २०१७ मा आफ्नो नेपाल शाखा विस्तार गरेको थियो, ट्राभल कम्पनीको संचालन संगै २०२० मा होटल लिंक एशिया मार्फत थप आतिथ्यता सेवा प्रदान गरिरहेकोमा हाल आएर यसै २०८० जेष्ठबाट होटल नमस्कार संचालनमा ल्याएको छ। सामुहिक उद्ध्यम्शिलता पर्बर्धन गर्नेहेतुले लिंक एशिया ग्रुप मार्फत आफ्ना व्यावसायिक संस्थाहरुको ब्यबस्थान गर्दै जाने समुहमा आबद्द संस्थापकहरुले जानकारी गराएका थिए।
यस ग्रुपले काठमाडौको मुटु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकै संचालनमा ल्याएको होटल नमस्कार...
१३ जेष्ठ २०८०, शनिबार २३:४९१३ जेष्ठ २०८०, शनिबार २३:४९१३ जेष्ठ २०८०, शनिबार २३:४९ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १४ गते (आइतवार)
१४ जेठ, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पा...
१२ जेष्ठ २०८०, शुक्रबार २३:१०१२ जेष्ठ २०८०, शुक्रबार २३:१०१२ जेष्ठ २०८०, शुक्रबार २३:१० by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १३ गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कीर्तिमानी काम गर्ने समय छ प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्नका हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारम...
१२ जेष्ठ २०८०, शुक्रबार १४:०२१२ जेष्ठ २०८०, शुक्रबार १४:०२१२ जेष्ठ २०८०, शुक्रबार १४:०२ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा ओमलाल ओलिले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता ओमलाल ओलिले सचिव पदमा उम्मेदवारी दिने भएका छन्।
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका ओलिले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।
ओमलाल ओलिको एजेण्डा हरु:
विदेशमा...
१२ जेष्ठ २०८०, शुक्रबार ०९:४६१२ जेष्ठ २०८०, शुक्रबार ०९:४६१२ जेष्ठ २०८०, शुक्रबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया:किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले नेपालमा चलिरहेको पहिचानको आन्दोलन र आन्दोलनको क्रममा घाइते हुनुभएका पहिचानबादी युवा गजेन्द्र फागोलाइ सहयोग हस्तान्तरण गरेको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाले कोशी प्रदेश खारेजीको माग गर्दै नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सहयोग गर्ने हेतुले चालेको आर्थिक सङ्कलन अभियानमा सङ्कलित रकम मध्ये आन्दोलनको क्रममा घाइते भएका चुलाचुली इलामका गजेन्द्र फागोलाई एक लाख रुपैयाँ साथै एक लाख कियाचु केन्द्रलाइ निर्देशक हाङ चेम्जोङको संयोजनमा आर्थिक सहयोग गरिएको हो।
आर्थिक सहयोग दाताहरुको नामावली
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गत वैशाख २६ गते झापाको दमकमा आह्वान गरेको राँके ...
१२ जेष्ठ २०८०, शुक्रबार ००:२११२ जेष्ठ २०८०, शुक्रबार ००:२११२ जेष्ठ २०८०, शुक्रबार ००:२१ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १२ गते (शुक्रवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इज्जत प्रतिष्ठा...
११ जेष्ठ २०८०, बिहीबार १३:३३११ जेष्ठ २०८०, बिहीबार १३:३३११ जेष्ठ २०८०, बिहीबार १३:३३ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया को युवा संयोजकमा बिक्रम बज्युले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय अभियान्ता बिक्रम बज्युले युवा संयोजक पदमा उम्मेदवारी दिने भएपछि एकाएक चर्चामा पर्न सफल भएका छन्।
ADVERTISEMENT|SIMRIK
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका बज्युले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। आफैमा मार्शल आर्ट (kar...
११ जेष्ठ २०८०, बिहीबार ०२:१४११ जेष्ठ २०८०, बिहीबार ०२:१४११ जेष्ठ २०८०, बिहीबार ०२:१४ by विशाल श्रेष्ठNo Comments
मे २८ मा हुने “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गर्न लागेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा भएको छ। ख्यङ्साङ बुसानस्थित एक सभाहलमा आयोजना भएको कपको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो।
BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा सन्चालन गर्न लागिएको हो।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः
"३० लाख र १५ लाख कोरियन वोन प्रदान गरिने बताउँदै अ...
११ जेष्ठ २०८०, बिहीबार ००:२६११ जेष्ठ २०८०, बिहीबार ००:२६११ जेष्ठ २०८०, बिहीबार ००:२६ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ ११ गते (बिहिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । श्रद्धा र भक्ति भाव पनि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज समान हराउन सक्नेछ...
१० जेष्ठ २०८०, बुधबार १३:१११० जेष्ठ २०८०, बुधबार १३:१११० जेष्ठ २०८०, बुधबार १३:११ by विशाल श्रेष्ठNo Comments
एनआरएनए कोरियाको भावी नेतृत्वबारे नेपाल पत्रकार महासंघ कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको भावी नेतृत्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुन ११ तारिख 서울시 중구 정동길 3 경향 신문사 12 충 Seoul Train line No 5 서대문 station gate No 5 मा दिउसो १२ बजे नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले गर्ने भएको छ।
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्य...