Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न  विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने ...
नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन 

नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार
नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन  बोम्जन गुरुङ/विशाल आवाज:नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । अक्टोबर ०८ तारिक आइतबार किम्हे स्थित (경남 김해시 호게로503동상동,6층) मा संस्थाका अध्यक्ष परी गुरुङको सभाध्यक्ष र सोही संस्थाको केन्द्रीय विशन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुन: परी गरुङलाइ अध्यक्ष चयन गरेको छ। संस्थाको वरिष्ठ उपाध्यक्ष तेजु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष परी गुरुङले संस्थागत आर्थिक र प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । "संस्कार-संस्कृति, भाषा, भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान" भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि विशन राई, विशेष अत...
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, समाचार
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो । सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधार...
आजको राशिफल : २०८० असोज २१ गते (आइतवार)

आजको राशिफल : २०८० असोज २१ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्नेछ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना ...
आजको राशिफल : २०८० असोज २० गते (शनिवार)

आजको राशिफल : २०८० असोज २० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मि...
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
त्रिवि भन्सारको आग्रह : यी सामान एक्सरेमा शंकास्पद देखिन्छ, नल्याउनू-नपठाउनू काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शंकास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शंकास्पद देखिने सामान नल्याउन र नल्याउन भनेको हो । भन्सारले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन भनेको हो । यी सामान एक्स-रे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको कार्यालयले जनाएकव छ । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ ।  ...
कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने

कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
बाला थुलुङ राइ:कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम 'माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल'(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन् । विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन् । यो पटक माम्फका लागि नेपालबाट युवा गायक छेवाङ लामा आउने भएका छन्। शुक्रबारदेखि आइतबार तीनदिनसम्म छाङ्वनको यङ्जी पार्कमा हुने उक्त फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्...
आजको राशिफल : २०८० असोज १९ गते (शुक्रवार)

आजको राशिफल : २०८० असोज १९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता नै हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र रहला  । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको क...
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने 

अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, विदेश, शिक्षा
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने  नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५०औं बर्षगांठको अबसरमा आगामी नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव (Cultural exchange event) यही अक्टोबर २८ सौल को Geumcheong-gu Office मा GEUMCHEON CULTURE), कोरिया स्थित नेपाली राजदुतावास,  지구촌다문화연맹 Global Multicultural फेदेरतिओन तथा Jongno Cultural Center Gugak Team, नेपाली विद्यार्थी समाज (SONSIK), र Yeongji Hanbok को सयुक्त आयोजना मा हुने भएको छ ।   सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले लगभग आधा शताब्दि अवसरमा कोरियाका र नेपालका स्थानीय कलाकारहरुले आ-आफ्नो देशको प्रस्तुति दिने कार्यक्रम रहेको छ । नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउनका लागि उक्त कार्यक्रमले ठुलो भूमिका खेल्नुका साथै आगा...
ह्वात्तै बढ्यो दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर

ह्वात्तै बढ्यो दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर

Breaking News, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
विशाल आवाज/गोबिन्द बानियाँ, कोरिया अपडेट:अन्तराष्ट्रिय मुद्रा बजारमा अमेरीकी डलरको भाउ निरन्तर बढेसंगै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने रेमिटहरुको विनिमय दर पनि ह्वात्तै बढेको छ । गत हप्तासम्म १ लाख नेपाली रुपैयाँका लागी कोरियन ९ लाख ९० हजार वन आसपास रहेको दर अहिले भने १० लाख २० हजारदेखी १० लाख ३० हजारको आसपास पुगेको छ । जुन केही समय यताको उच्च दर हो । कोरियामा अहिले १५ भन्दा बढी रेमीट कम्पनीहरुले सेवा दिइरहेका छन् । सबैजसो रेमिटहरुमा मिल्दो जुल्दो दर कायम हुने गर्दछ । गत जुलाइदेखी बढीरहेको डलरको निरन्तर बढ्दो अवस्थाका कारण रेमिटको दरपनी अझै बढ्न सक्न अनुमान गरिएको छ । चाडबाडको मुखैमा रेमिटको रेट बढेपछी घरखर्ची पठाउनुपर्ने नेपालीहरुमा चिन्ता थपिएको छ कोरियाबाट अत्यावश्यक रुपमा पैसा पठाउनु नपर्ने श्रमीकहरुले भने रेट घटेको मौका छोपेर पठाउने गर्दछन् । कोरियामा अहिले इपिएस मार्फत ४३ हज...