डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ।
SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ ल...
१४ मंसिर २०८०, बिहीबार ०२:२३१४ मंसिर २०८०, बिहीबार ०२:२३१४ मंसिर २०८०, बिहीबार ०२:२३ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।
दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ ...
१४ मंसिर २०८०, बिहीबार ०१:२२१४ मंसिर २०८०, बिहीबार ०१:२२१४ मंसिर २०८०, बिहीबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । स्वादिष्ट खानापिनाको योग पनि रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज मनमा...
१३ मंसिर २०८०, बुधबार १४:१८१३ मंसिर २०८०, बुधबार १४:१८१३ मंसिर २०८०, बुधबार १४:१८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ अङ्ग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा ख्यङ्बु गाइजले यहि डिसेम्बर ३१ तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हेमा नाइट डान्स पार्टी गर्ने भएको छ।
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बिगत पाच वर्षदेखि बुसान किम्हेमा संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना आङा धिम " सहयोगार्थ 김해시 거야로 202(태평포시즌 101 호) मा नाइट डान्स पार्टी गर्ने भएको हो। डिजे सुशान्त र डिजे SBD को प्रस्तुति रहने डान्स पार्टीमा प्रवेश गर्न टिकट शुल्क बिस हजार वन तिरे पछि एउटा वेलकम ड्रिङ्क्स सित्तैमा पाउने आयोजकले जनाएको छ।
अङ्ग्रेजी नयाँ बर्ष धुमधाम मनोरञ्जनका साथ मनाउनुको साथै सामाजिक कार्यमा पनि एकबद्धता जनाउन सो क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ संस्था, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थित हुन आयोजकले हार्दिक अ...
१३ मंसिर २०८०, बुधबार ११:०२१३ मंसिर २०८०, बुधबार ११:०२१३ मंसिर २०८०, बुधबार ११:०२ by विशाल श्रेष्ठNo Comments
सोल । दक्षिण कोरियामा चिनियाँसँग घरको स्वामित्व बढेसँगै पहिलो छ महिनामा विदेशी घरको स्वामित्व बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार जुनको अन्त्यमा विदेशी नागरिकसँग घरको सङ्ख्या ८७ हजार दुई सय २३ थियो ।
यो अघिल्लो छ महिनाको तुलनामा चार दशमलव चार प्रतिशतले बढी हो । साथै यो मुलुकभित्रका सबै घरको शून्य दशमलव ४६ प्रतिशत हो । कूल विदेशी घरको स्वामित्वमा सबैभन्दा ठूलो हिस्सा चिनियाँसँग ५४ दशमलव तीन प्रतिशत छ ।
त्यस्तै अमेरिकीसँग २३ दशमलव पाँच प्रतिशत छ । कूल विदेशी मालिकमा ९३ दशमलव चार प्रतिशतसँग एउटा मात्र घर छ भने पाँच दशमलव दुई प्रतिशतसँग दुईवटा घर छन् । जुनको अन्त्यमा विदेशीहरूसँग घरेलु भूमि २६ करोड ५४ लाख ७२ हजार वर्गमिटर भएको छ ।
यो अघिल्लो छ महिनाको तुलनामा शून्य दशमलव छ प्रतिशतले अधिक हो । यसले मुलुकको कूल भूमिको शून्य दशमलव २६...
१३ मंसिर २०८०, बुधबार ०१:३७१३ मंसिर २०८०, बुधबार ०१:३७१३ मंसिर २०८०, बुधबार ०१:३७ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य...
१२ मंसिर २०८०, मंगलवार ०१:५७१२ मंसिर २०८०, मंगलवार ०१:५७१२ मंसिर २०८०, मंगलवार ०१:५७ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
...
१२ मंसिर २०८०, मंगलवार ०१:२७१२ मंसिर २०८०, मंगलवार ०१:२७१२ मंसिर २०८०, मंगलवार ०१:२७ by विशाल श्रेष्ठNo Comments
परदेशी २ डिसेम्बर ३ मा सऊलको मेगाबक्समा प्रदर्शन हुदै
बिशाल आवाज :नारायण रायमाझी निर्देशित नेपाली चलचित्र ‘परदेशी-२’ कोरियाको राजाधानी सऊलको दोङ्देमुन हिस्टोरिकल पार्क छेउमा रहेको मेगाबक्समा यही आउदो डिसेम्बर ३ तारिकका दिन आइतबार १ बजे प्रदर्शन हुने तय भएको छ ।
इभेन्ट मेनेज्मेन्ट 𝐊𝐭𝐦2𝐬𝐞𝐨𝐮𝐥 को रहने डिसेम्बर ३ मा सौलको 🅼🅴🅶🅰🅱🅾🆇 मा विशेष प्रदर्शन (स्क्रिनिङ) हुने चलचित्रको अफिसियल मिडिया पार्ट्नर बिशाल आवाज र 𝐈𝐦𝐞 𝐦𝐞𝐝𝐢𝐚 रहेको छ । चलचित्र कोरियाको अरु धेरै सहरहरूमा प्रदर्शनको तयारी भईरहेको कोरियाको बितरक लक्ष्मी गुरुङ्ले जानकारी दिएका छन् । केही शहरहरुमा मिती र स्थान आगामी हप्तामा घोषणा गरिनेछ।
नेपालमा प्रदर्शनमा आएको दिन देखीनै चलचित्रले राम्रो ब्यापार गर्नुका साथै दर्शकको राम्रो साथ पाएको थियो । चलचित्र हेर्ने धेरैका आखाबाट आसु थामिनसक्नु मात्र थिएन कतिले अफ्नै घरको कथा ...
११ मंसिर २०८०, सोमबार ११:५१११ मंसिर २०८०, सोमबार ११:५१११ मंसिर २०८०, सोमबार ११:५१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ यहि आउदो कोरियन महान् चाड सलनालको अवसरमा फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन बागलुङ समाज दक्षिण कोरियाले धौलागिरी सांगितिक सौगात भाग-४ गर्ने पक्का भएको छ।
“प्रवासी भूमिमा बाग्लुङे हरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बागलुङ समाज आवश्यकता” भन्ने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बागलुङे बासिहरु मिलेर स्थापना गरेको बागलुङ समाजले आइतबार नेपाली सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख शनिबार गण्डकी प्रदेश अन्तर्गत बागलुङ समाज दक्षिणले कार्यक्रम गर्ने प्रस्ताव समाजको अध्यक्ष भुमिराज भुषालले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो।
सन् २००१ मा स्थापी...
११ मंसिर २०८०, सोमबार १०:३४११ मंसिर २०८०, सोमबार १०:३४११ मंसिर २०८०, सोमबार १०:३४ by विशाल श्रेष्ठNo Comments
पहिलो “NRNA Korea Futsal कप 2023” भब्यताका साथ सम्पन्न
विशाल आवाज: गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” सफलता पुर्वक सम्पन्न गरेको छ।
दक्षिण कोरियाको उत्तरी भेग ख्याङ्गी प्रान्तको सउल ओईजम्बु मंगोल्सा स्थित सिन्हान कलेजको फुटसल मैदानमा आयोजना गरिएको प्रथम NRNA फुटसल कप 2023 को उपाधि फारन फुटबल क्लबले चुम्न सफल भएको हो। बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको प्रतियोगितामा २४ फुटबल टिम सहभागी रहेको थियो ।प्रतियोगिताको सेमी फाइनलम़ा " ए " पोलबाट हाप्तोक फुटबल क्लबले नाम्याङ्ग ह्वासाङ्ग फुटबल क्लबलाई शुन्य को बिरुद्ध तिन गोल गरि फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सेमीफाइनलम़ा फाजु फुटबल क्लबलाई एक को बिरुद्ध दुई गो...