Advertisement
Advertisement

राजनीति

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

सिंगो देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

Breaking news 1, देश, राजनीति, शिक्षा, समाचार
  २१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ । गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आयोग बनाउने निष्कर्षमा पुगेका हौँ । यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन ।” “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलूक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिन्छ” प्रध...
रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

Breaking news 3, देश, राजनीति, समाचार
  १९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’...
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्रवास नेपाली सम्पर्क विभाग ‘ गठन जनवरी १५ मा        

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्रवास नेपाली सम्पर्क विभाग ‘ गठन जनवरी १५ मा      

Breaking news 1, ट्रेन्डिङ, राजनीति, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'प्रवास नेपाली सम्पर्क विभाग' समितिको गठन सम्बन्धी छलफल जनवरी १५ तारिख आइतबारका दिन हुने भएको छ। कोरियाको विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास नेपाली सम्पर्क बिभाग” समिती गठन सम्बन्धि छलफल कार्यक्रम आइतबारका दिन बिहान ठिक ११बजे (कोरिया को समय) वाट नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ (५ न. गेट अगाडि )सिओल 316-2,sungin-dong,jongno-gu, seoul 나마스테 ㅣ 본 점 03114서울시 종로구 숭인동 31-2 금강빌딩 2F मा हुने भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी द. कोरिया को आयोजनामा केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री माननिय रवि लामिछाने र केन्द्रिय उप-सभापति तथा विदेश विभाग प्रमुख माननिय डि.पि ...
परशुराम नगरपालिकाले मजदुर माथी गरेको शोषण यस्तो रहेछ ।

परशुराम नगरपालिकाले मजदुर माथी गरेको शोषण यस्तो रहेछ ।

खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
परशुराम धाममा ४ वर्ष अगाडि परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम महामहोत्सवको पारिश्रमिक अझै पनि भुक्तानी गरेको छैन । महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर हाल सम्म पनि भुक्तानी नदिएको वडा नं. ९ का धनसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो । वडा नं. ९ का धनसिंह ठगुन्ना ,बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० ररुपैया नपाएको गुनासो गरेका हुन । दोस्रो पटक जनप्रतिनिधी निर्वाचित भईसक्दा पनि रकम भुक्तानीको कुनै संकेत नदेखिएको भन्दै धार्मीक क्षेत्रमा हुने श्रमिक हिंसा अन्त्य गर्न पिडितहरुले माग गरेका हुन् । यस पूर्व २ पटक नगरपालिका न्यायीक समितिमा निवेदन दिईसक्दा पनि हाल सम्म सुनुवाई नभएको पिडितहरुको गुनासो छ । स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ...
अन्तिम चुनावि प्रतिबेदन पेश गर्दै निर्वाचन आयोग,४० दलको धरौटी जफत ।

अन्तिम चुनावि प्रतिबेदन पेश गर्दै निर्वाचन आयोग,४० दलको धरौटी जफत ।

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो । चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस  २  गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक  निर्वाचन  प्रणालीतर्फको  मतगणना  मङ्सिर  तेस्रो  हप्ता मात्रै ...
स्थानिय सरकारको भत्ता मोह , परशुराम पनि लिप्त ।

स्थानिय सरकारको भत्ता मोह , परशुराम पनि लिप्त ।

खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
संघिय संरचना कार्यान्वयनमा आए संगै स्थानिय सरकारले जनताका आवस्यक्ता परिपुर्ति संगै पुजि उत्पादन गर्छ भन्ने जनताको सपना सपनामै सिमित रहेको छ । स्थानिय सरकार आफ्नो कर्तव्य पूरा गर्नु भन्दा पनि अधिकार लिनमा मात्रै केन्द्रित देखिएको छ । नेपालको संविधानले स्थानिय सरकारलाई तपशिल अनुसारका एकल अधिकार दिएको छ ।अनुसूची ८ बमोजिम स्थानीय तहको अधिकारको सूचीः१. नगर प्रहरी२. सहकारी संस्था३. एफ. एम सञ्चालन४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञाापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), दण्ड जरिवना, मनोरञ्जन कर, मालपोत संकलन५. स्थानीय सेवाको व्यवस्थापन६. स्थानीय तथ्यांक र अभिलेख संकलन७. स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरु८. आधारभूत तथा माध्यामिक शिक्षा९. आधारभूत स्वास्थ्य र सरसफाइ१०. स्थानीय बजार व्यवस्थापन, ...
हिमाली जिल्ला दोलखामा बिध्धुतिय सवारी संचालनमा

हिमाली जिल्ला दोलखामा बिध्धुतिय सवारी संचालनमा

Breaking news 2, खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
काठमान्डौ । हिमाली जिल्ला दोलखामा विद्युतीय गाडी संचालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा विद्युतीय गाडी संचालनमा ल्याएको हो । दोलखामा पहिलो पटक सार्बजनिक यातायातको रुपमा प्रयोग गर्न ल्याइएको हो । दोलखा देखि काठमान्डौसम्म संचालन गर्ने योजना पनि रहेको ब्यबसायी रबिन श्रेष्ठले बताउनुभयो । यो गाडी एक पटक फुल चार्ज गरे पछी २५० किलोमिटर गुड्ने र यो गाडीलाई घरको लाइनबाट साधारण तरिकाले चार्ज गर्दा ५ घण्टा लाग्ने भएकाले फास्ट चार्जिंड. स्टेसन भएमा सहज हुने बताउनुहुन्छ ।...
कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी

कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । चुनाव सकिएलगत्तै पनि उनी दलको नेताको चुनावको लागि गृहकार्यमा जुटेका छन् । थापालाई वरिष्ठ नेता शेखर कोइरालाको साथ रहने वा नरहने भन्नेबारे चर्चा भैरहेको बेलामा उक्त समूहबाट शेखरलाई नै दलको नेता बन्न दबाब सिर्जना भएको छ । यसैबीच कोइराला समूहले आज संसदीय दलको नेतामा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल थालेको छ। अहिले काठमाडौंमा उक्त समूहका सांसदहरुको बैठक बसिरहेको छ । कतिपयले शेखरले दलको नेतामा गगनलाई समर्थन नगर्ने पनि च...
प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।...
तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
गुल्मी ।गुल्मीमा प्रहरीले सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी बरामद गरेर नष्ट गरेको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनमा चेकजाँचको क्रममा प्रहरीले घरेलु रक्सी (मदिरा)फेला पारेको थियो । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । करिव ६ू लिटर रक्सी बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीकोे अनुमान छ ।...