Advertisement
Advertisement

अन्तराष्ट्रिय

आजको राशिफल : २०८१ साउन २७ गते (आइतवार)

आजको राशिफल : २०८१ साउन २७ गते (आइतवार)

अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम राेकिनाले आयस्राेत समेत कमजाेर बन्न सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापन...
जुलाइ २८ मा हुने फिटनेस नेपाल कम्पिटिसन को अन्तिम तयारी पुरा

जुलाइ २८ मा हुने फिटनेस नेपाल कम्पिटिसन को अन्तिम तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ जुलाइ २८ तारिख सउलमा हुन गइरहेको “2ND MR.FITNESS NEPAL MEN’S PHYSIQUE COMPETITION-2024” को सम्पूर्ण तयारी पूरा भएको फिटनेस नेपालका संयोजक अन्जन थापा मगरले विशाल आवाजलाई जानकारी दिनुभएको छ। जुलाइ २८ तारिख आइतबारका दिन 동묘앞역 exit no.3 मा रहेको 서울특별시 종로구 종로 386 1 중 강당 मा आयोजना हुने दोस्रो मिस्टर फिटनेस नेपाल इन्टरनेसनल मेन फिजिक कम्पिटिसन २०२४ मा २४ जना खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। कम्पिटिसनको विजेताले १० लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले पनि क्रमश: पाँच लाख र तिन लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। यसैगरी सहभागि सम्पुर्ण खेलाडि लाइ समेत सम्मान स्वरुप मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएको छ। अघिल्लो वर्ष पहिलो सिजन गरेको अनुभव बटुलिसकेको आय...
अगस्ट ३ मा बुसानमा हुने “समर डान्स पार्टी २०२४” को प्रचारप्रसार व्यापक,फोटो फिचर सहित

अगस्ट ३ मा बुसानमा हुने “समर डान्स पार्टी २०२४” को प्रचारप्रसार व्यापक,फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको ठुलो शहर बुसानमा गर्मिको अवसर पारेर सेवारो इन्टरटेन्मेन्टको आयोजना तथा किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सहयोगमा अगस्ट ३ तारिख शनिबार हुने “समर डान्स पार्टी २०२४”को प्रचारप्रसार व्यापक रूपमा अघि बढिरहेको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित युमा तरेबा हिम (सेल्टर) सञ्चालन सहयोगार्थ अगस्ट ३ तारिख शनिबारका दिन बुसानको 가야로 202. 태평포시즌 건물 1층 मा साझ ८ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा हुने “समर डान्स पार्टी २०२४” को व्यापक प्रचारप्रसारको लागि बुसान किम्हेमा रहेको नेपाली रेस्टुरेन्ट लगायत विभिन्न कार्यक्रमहरूमा आयोजकले पोस्टर लाँदै सार्वजनिक गरी प्रचारप्रसार गरिरहेको छ। DJ CMAN र र्यापर DORZ JOJO को साथमा हुने समर डान्स पार्टी २०२४ को प्रवेश शुल्क २०,००० वन तोकिएको साथै किम्हे सागरि बाट हलसम्म जानको लागि निःशुल्क गाडीको व्यवस्था ...
ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको ७ बुंदे सहमति (पूर्णपाठ)

ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको ७ बुंदे सहमति (पूर्णपाठ)

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले मध्यरातमा गरेको ७ बुंदे सहमति सार्वजनिक गरेका छन् । संघीय संसदको प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले दुई दलबीच भएको सहमतिको पत्र जस्ताको तत्तै पढेर सुनाउछु भन्दै सार्वजनिक गरेका हुन् । ओलीले सिंगो मुलुक चरम निराशामा पुगेकाले त्यो निराशा चिरेर मुलुकलाई आशा र उत्साह भर्न र तीव्र आर्थकि बृद्धिका लागि सरकारले काम गर्ने बताएका छन् । प्रतिनिधिसभा विश्वासको मत प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै उनले अहिले मुलुक २०४६ साल यताकै निराशामा पुगेको बताए । 'सिंगोदेश चरम निराशामा छ । २०४६ सालपछि चरम निराशा पुग्यो । अर्थतन्त्र डामाडोल छ । १४ खर्ब राजस्व उत्पादन गर्नुपर्नेमा अहिले २४ प्रतशित राजस्व कम उत्पादन भएको छ' प्रधानमन्त्री ओलीले भने । उनले अहिले बैंकमा पैसा थुप्रिएको तर कुनै पनि व्यव...
गगन थापाको उपस्थितिमा हुने बृहत अन्तरक्रिया कार्यक्रमको सम्पुर्ण तयारी पुरा

गगन थापाको उपस्थितिमा हुने बृहत अन्तरक्रिया कार्यक्रमको सम्पुर्ण तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
बिशाल आवाज :नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिणको आयोजनामा जुलाइ २८ तारिक कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने बताइएको छ। जुलाइ २८ तारिक कोरियाको राजधानी सउलको दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी कार्यक्रम कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । साथै अघिल्लो दिन अर्थात् २७ तारिकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक प्रकाश धमलाले बताउनु भएको छ। दक्षिण कोरियामा रहनुभएका नेपालीहरुलाइ अन्तरक...
किरात याक्थुङ चुम्लुङ कोरिया द्वारा किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ २७ लाख रूपैयाँ सहयोग

किरात याक्थुङ चुम्लुङ कोरिया द्वारा किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ २७ लाख रूपैयाँ सहयोग

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज:किरात याक्थुङ चुम्लुङ कोरियाले किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ दक्षिण कोरियामा प्रदर्शन गरेको चलचित्र “मनसरा” बाट बचत गरेको रकम २७ लाख २ हजार ६०० रुपैयाँ छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू र सचिब भुपेन्द्र लिम्बु मार्फत संयुक्त रुपमा संघीय अध्यक्ष प्रेम येक्तेन लाई चेक हस्तान्तरण गरेको छ। दक्षिण कोरियाका प्रदर्शन अधिकार लिएको उपेन्द्र सुब्बाको लेखन निर्देशनमा बनेको चलचित्र “मनसरा” कियाचु दक्षिण कोरियाले सौल, सुवन्,किम्हे,जेजु,मोक्पो,छन्जु गरी छ ओटा सो आयोजक संस्थाले गरेको थियो भने अन्य ५ सहरहरूमा प्रदर्शनको लागि अन्य संस्थाहरूलाई कियाचुले अधिकार दिएको थियो । १ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरियाको प्रदर्शन अधिकार लिएको चुम्लुङले ४ करोड ४५ लाख १९ हजार ५५५ कोरियन वन बराबरको कारोबार गरी २ करोड १ लाख ३५ हजार १७० कोरियन वन खर्च भएको मा २ करोड ७३ लाख ८४ हजार ३८५ कोरियन वन म...
२०२४ छुसकमा मिर्‍याङ्ग नेपाली समाजले “छेजुदो भ्रमण” गराउने

२०२४ छुसकमा मिर्‍याङ्ग नेपाली समाजले “छेजुदो भ्रमण” गराउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
बोम्जन गुरुङ, बिशाल आवाज :दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "सातौं छेजुदो भ्रमण २०२४" कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको १५ देखि १७ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत सातौं संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका कार्यवाहक अध्यक्ष अशिम पुन मगरले जानकारी दिए । भ्रमणमा जानको लागी सउलको दोङ्देमुन, मिर्‍याङ्ग, बुसान/किम्हे क्षेत्रबाट समेत मोक्पो बन्दरगाहसम्म जाने बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले बताए । उक्त छेजुदो भ्रमणमा जान ईच्छुकले आफूलाई पायक पर्ने ठाउँबाट...
सुदूर पश्चिम समाजको विज्ञप्ति,बाग्लुङ समाजको खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको साथै खेल अनुशासन पालना नगरेको आरोप

सुदूर पश्चिम समाजको विज्ञप्ति,बाग्लुङ समाजको खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको साथै खेल अनुशासन पालना नगरेको आरोप

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा आयोजित "दोस्रो खप्तड कप-२०२४" भएको ४ दिनपछि आयोजक सुदूरपश्चिम समाज दक्षिण कोरियाले विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै बाग्लुङ समाजका खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको, रेफ्रीको अन्तिम निर्णय नमानी खेल छोडेर गएको साथै खेल अनुशासन पालना नगरेको कुरा विज्ञप्तिमा जनाइएको छ। “स्वास्थ्य विचार र व्यवहार खेलकुद नै मुख्य आधार मूल नाराका साथ सुदूरपश्चिम समाजले भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न दोस्रो खप्तड कप भलिबल प्रतियोगिताको सहभागी टिम बाग्लुङ र थेसो परिवार बीच भएको फाइनल खेलमा विभिन्न विवादबीच आयोजक संस्था, भलिबल संघ, रेफ्री, लाइनम्यानको सल्लाहमा ‌ खेलको प्रकृति ,अङ्कभार, तत्कालीन समयमा प्रदर्शन गरेको ...
छुसकमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को तयारी तिब्र

छुसकमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को तयारी तिब्र

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
बिशाल आवाज :शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा यही आउदो कोरियाली चाड छुसकको अबसरमा सेप्टेम्बर १७ तारिख सऊलमा हुन लागेको "हिमालयन सांगीतिक धमाका २०२४" कार्यक्रमको तयारी तीब्र पारिएको छ । विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले दक्षिण कोरियाको राजधानी सऊलमा २०२४ सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन आयोजना गर्नलागेको "हिमालयन सांगीतिक धमाका २०२४" कार्यक्रमको तयारी तीब्र पारिएको हो । आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरेको छ। नेपालबाट आमन्त्रित बहुचर्चित राष्ट्रिय कला...
जुलाई २० र २१ मा हुने कास्की परिवार, दक्षिण कोरियाको बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

जुलाई २० र २१ मा हुने कास्की परिवार, दक्षिण कोरियाको बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: कास्की परिवार, दक्षिण कोरियाको जुलाई २०र २१तारिखको दिन 늘푸른캠프 मा हुने बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । “संगठित समूह नै परदेशको सहारा हो ” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय कास्की परिवार, दक्षिण कोरियाले जुलाई २०र २१तारिख शनिबार र आइतबारका दिन 경기도 가평군 청평면 대성리 570-2 को 늘푸른캠프 मा दुई दिने बृहत भेटघाट एवम् वनभोज कार्यक्रम आयोजना गर्दैछ । विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन र महिलाको लागि ७० हजार वन तथा जोडीमा आउने हरुको लागि १ लाख ५० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क 카스키 패밀리코리아 को HANA BANK मा रहेको खाता नम्बर 84091000984904 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि सौलको दोङदेमुन स्टेसन र सुवन...