Advertisement
Advertisement

२०२४ छुसकमा मिर्‍याङ्ग नेपाली समाजले “छेजुदो भ्रमण” गराउने

Advertisement
Advertisement

बोम्जन गुरुङ, बिशाल आवाज :दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “सातौं छेजुदो भ्रमण २०२४” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको १५ देखि १७ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत सातौं संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका कार्यवाहक अध्यक्ष अशिम पुन मगरले जानकारी दिए । भ्रमणमा जानको लागी सउलको दोङ्देमुन, मिर्‍याङ्ग, बुसान/किम्हे क्षेत्रबाट समेत मोक्पो बन्दरगाहसम्म जाने बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले बताए ।

उक्त छेजुदो भ्रमणमा जान ईच्छुकले आफूलाई पायक पर्ने ठाउँबाट बस चढ्नुपर्ने र ब्यानरमा उपलब्ध गरिएका आयोजकका व्यक्तिलाई सम्पर्क गरेर नाम टिपाउनुपर्ने उल्लेख गर्दै छेजुदो जाने आउने, खाना र जोडी (कपल) को लागि छुट्टै रुम तथा सहभागी सम्पूर्णलाई इन्स्योरेन्स समेत लगायतको सम्पूर्ण सुविधा प्याकेजमै समावेश गरिएको समाजका सचिव बिक्रम गरञ्जा मगरले जनाए ।

दश जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुटको व्यवस्था गरिएको र छेजुदो स्थित महत्वपूर्ण सबै ठाउँहरुको भ्रमण गराईने भएकोले सस्तो र सर्वसुलभ आकर्षक प्याकेज भएको समाजका निवर्तमान अध्यक्ष मिलन तामाङले जानकारी गराए । कोरियामा छेजुदो भ्रमण गराउने एकमात्र परिचित संस्था मिर्‍याङ्ग नेपाली समाजले गत वर्षवर्षहरुमा सयौंको संख्यामा सहभागिता जुटाएर भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो ।

सातौं छेजुदो भ्रमणको मुख्य आकर्षक स्थानहरु:-
1.Seongsan Ilchungbong(성산일출봉)
2.Seopjikoji(섭지코지)
3.Hallasan( 한라산)
4.Jet Boat (제트보트)
5.Hourse Riding(우리승마장)
6.Dolphin Show
7.Ice Meseums
8.3D-6D& Entertainment र
9.अन्य धेरै मनोरम दृश्यहरु प्रत्यक्ष अवलोकन गर्न सकिने स्थानहरु
# भ्रमण सम्बन्धि विस्तृत जानकारी:-

👉️सिट सिमित भएकोले पहिला सम्पर्क गर्नेलाई प्राथमिकताका साथ भ्रमणमा सहभागी गराइनेछ ।
👉️भ्रमण २ रात ३ दिनको सेप्टेम्बर १५ देखि १७ तारिक सम्म हुनेछ ।
👉️ भ्रमणमा जानको लागि दुङ्देमुन,किम्हे र मिर्याङबाट मोक्फो बन्दरगाहसम्म जाने र फर्कने बसको ब्यवस्था हुनेछ ।
👉️भ्रमणमा सहभागी सबै जनाको इन्स्योरेन्सको व्यवस्था गरिनेछ ।
👉️ जोडी ( कपल) को लागि छुट्टै कोठाको व्यवस्था।
👉️ ३ बर्ष भन्दा साना बालबालिकाहरुको लागी शुल्क लिइने छैन।
👉️१० जना भन्दा माथिको ग्रुपमा आउने लाई बिशेष छुटको व्यबस्था गरिनेछ ।
👉️छेजुदोमा शुल्क तिरेर घुम्न पर्ने ठाउँहरुको शुल्क प्याकेज (४,६०,००० कोरियन वोन) मै समावेश गरिनेछ।
👉️प्रत्येक घुम्ने ठाउँमा जानू अघि त्यस ठाउँको बारेमा छोटकरीमा जानकारी गराइने छ ।
👉️कोरियामा आफ्नो साथीहरु मिलेर समूहमा भ्रमण गर्न सकिनेछ ।
👉️दिनको ३ पटक खानाको व्यवस्था हुनेछ ।
👉️छेजुदोमा एक ठाउँ देखी अर्को घुम्ने ठाउँ सम्म जानको लागी बसको व्यवस्था गरिनेछ ।
👉️भ्रमणमा सहभागिताको लागी कोरियामा बैधानिक रुपमा बसोबास गरिरहेको हुनुपर्नेछ ।
👉️ भ्रमणमा सहभागिताको लागी दोङ्देमुन ,किम्हे र मिर्याङ बाट बसमा प्रस्थान गरिसके पछि भ्रमण सकेर सोही स्थानमा नफर्कने बेलासम्मको सम्पुर्ण शुल्क प्याकेजमै समावेश गरिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×