Advertisement
Advertisement

जुलाइ २८ मा हुने फिटनेस नेपाल कम्पिटिसन को अन्तिम तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ जुलाइ २८ तारिख सउलमा हुन गइरहेको “2ND MR.FITNESS NEPAL MEN’S PHYSIQUE COMPETITION-2024” को सम्पूर्ण तयारी पूरा भएको फिटनेस नेपालका संयोजक अन्जन थापा मगरले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

जुलाइ २८ तारिख आइतबारका दिन 동묘앞역 exit no.3 मा रहेको 서울특별시 종로구 종로 386 1 중 강당 मा आयोजना हुने दोस्रो मिस्टर फिटनेस नेपाल इन्टरनेसनल मेन फिजिक कम्पिटिसन २०२४ मा २४ जना खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। कम्पिटिसनको विजेताले १० लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले पनि क्रमश: पाँच लाख र तिन लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। यसैगरी सहभागि सम्पुर्ण खेलाडि लाइ समेत सम्मान स्वरुप मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएको छ।
अघिल्लो वर्ष पहिलो सिजन गरेको अनुभव बटुलिसकेको आयोजकले यस वर्षको कम्पिटिसन थप रोचक बनाउन नेपालबाट गेस्ट पोजिङका लागि शारीरिक सुगठनका खेलाडी ललित धिमाललाई समेत आमन्त्रण गरेको थियो । तर विभिन्न कारणवश यसपालि‌ उपस्थित गराउन नसकेको बताउँदै आयोजकले आगामी दिनमा ललित धिमालसँग सुमधुर सम्बन्ध राखि सहकार्य गर्ने र यसपालिको कम्पिटिसनमा भने कोरियाकै प्रसिद्ध जजहरू रहने विशाल आवाज सँगको कुराकानीमा बताएका छन्।


दोस्रो मिस्टर फिटनेस नेपाल इन्टरनेसनल मेन फिजिक कम्पिटिसन २०२४ मा मनोरञ्जनका लागि स्थानीय कलाकार हरुको साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि हुने जनाउँदै दक्षिण कोरियामा विभिन्न सिलसिलामा रहेका सम्पूर्ण नेपाली हरुलाइ उपस्थित भई कार्यक्रमलाइ सभ्य र भव्यताका साथ सफल पार्न आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×