Advertisement
Advertisement

Day: ११ श्रावण २०८१, शुक्रबार १२:०१

जुलाइ २८ मा हुने फिटनेस नेपाल कम्पिटिसन को अन्तिम तयारी पुरा

जुलाइ २८ मा हुने फिटनेस नेपाल कम्पिटिसन को अन्तिम तयारी पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ जुलाइ २८ तारिख सउलमा हुन गइरहेको “2ND MR.FITNESS NEPAL MEN’S PHYSIQUE COMPETITION-2024” को सम्पूर्ण तयारी पूरा भएको फिटनेस नेपालका संयोजक अन्जन थापा मगरले विशाल आवाजलाई जानकारी दिनुभएको छ। जुलाइ २८ तारिख आइतबारका दिन 동묘앞역 exit no.3 मा रहेको 서울특별시 종로구 종로 386 1 중 강당 मा आयोजना हुने दोस्रो मिस्टर फिटनेस नेपाल इन्टरनेसनल मेन फिजिक कम्पिटिसन २०२४ मा २४ जना खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। कम्पिटिसनको विजेताले १० लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले पनि क्रमश: पाँच लाख र तिन लाख कोरियन वन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। यसैगरी सहभागि सम्पुर्ण खेलाडि लाइ समेत सम्मान स्वरुप मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताएको छ। अघिल्लो वर्ष पहिलो सिजन गरेको अनुभव बटुलिसकेको आय...
गगन थापाको उपस्थितिमा हुने अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पूरा ,यस्तो छ कार्यक्रमको तालिका

गगन थापाको उपस्थितिमा हुने अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पूरा ,यस्तो छ कार्यक्रमको तालिका

Breaking News, जानकारी, भर्खरै
बिशाल आवाज :नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा जुलाइ २८ तारिक आइतबार कोरियाको राजधानी सउलको गुमिन ह्वेग्वान दोङ्गदेमुनमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइ कार्यक्रमको कार्यतालिका र विवरण समेत प्रस्तुत गरिएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने कार्यक्रम संयोजक प्रकाश धमलाले बताउनु भएको छ। संयोजक धमालाका अनुसार दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी सुरु हुने अन्तरक्रिया कार्यक्रमको तालिका र विवरण निम्नानुसार रहेको विशाल आवाजलाई जानकारी दिनुभएको छ। शनिबार विहान ५ः१५ म...
स्याङ्जा परिवार दक्षिण कोरियाको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ मा हुने

स्याङ्जा परिवार दक्षिण कोरियाको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बोम्जन गुरुङ :केही वर्ष अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ तारिक (छुसकको दोश्रो दिन) मा हुने भएकाे छ । संस्थाले आधिकारिक रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल स्थित (서울시 종로구 숭인동 316-2 금강빌딩 2F) नमस्ते रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन हुने भएकाे हो । सन् १९९७ मा स्थापना भएको "स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक य...
आजको राशिफल : २०८१ साउन ११ गते (शुक्रवार)

आजको राशिफल : २०८१ साउन ११ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्...