Advertisement
Advertisement

स्याङ्जा परिवार दक्षिण कोरियाको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ मा हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ :केही वर्ष अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको तेह्रौं केन्द्रीय अधिवेशन सेप्टेम्बर १६ तारिक (छुसकको दोश्रो दिन) मा हुने भएकाे छ । संस्थाले आधिकारिक रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल स्थित (서울시 종로구 숭인동 316-2 금강빌딩 2F) नमस्ते रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन हुने भएकाे हो ।

सन् १९९७ मा स्थापना भएको “स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र झण्डै एक दशक यता सेल्टर स्थापना गर्दै सेवा प्रदान गरिरहेको सन्दर्भ केन्द्रीय सचिव टोजिन्द्र गुरुङले थपे । स्याङ्जा परिवारले विशेषत: कोरियामा रहेका स्याङ्जाली र समग्र नेपालीहरु मात्रै नभएर आफ्नै गृह जिल्लाको विकास र हितको निमित्त थुप्रै परोपकारी कार्यमा अग्रसर रहँदै गृहजिल्लामा दुईवटा एम्बुलेन्स भ्यान समेत भित्र्याईसकेको संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील गुरुङले स्पष्ट पारे ।

संस्थाले आजीवन सदस्यता, नयाँ साधारण सदस्यता तथा सदस्यता नवीकरण कार्य तीव्र गतिमा अगाडि बढिरहेकोले सम्पूर्ण कोरियामा रहनुहुने स्याङ्जालीहरुलाई सोही अनुरुपको सदस्यता प्राप्त गर्न अनुरोध गरेको छ साथै उक्त तेह्रौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२४ सेप्टेम्बर १६ (छुसकको दोश्रो दिन)
समय : दिनको ठिक १०:३० बजे
स्थान : सउल नमस्ते रेष्टुरेन्टको सभाहल (서울시 종로구 숭인동 316-2 금강빌딩 2F)

सदस्यता सम्बन्धी प्रावधानहरु :
शुल्कहरु :
१. आजीवन सदस्यता शुल्क १,००,०००/- वन (एक लाख कोरियन वन)
२. साधारण सदस्यता शुल्क २०,०००/- वन ( बीस हजार कोरियन वन)

(नोटः- साधारण सदस्यता को अवधि दुई वर्ष रहनेछ र दुई वर्ष पश्चात् पुनः नवीकरण गर्न सकिनेछ ।)

विशेषताहरुः
१. आजीवन सदस्यता नै किन ?
– अपनत्वको विकाससँगै आपसी भाईचारा र सद्भावसँगै परदेशी भूमि दक्षिण कोरियामा आइपर्ने मानवीय संवेगात्मक अनेकौँ सुख-दुःखमा संस्थागत सहकार्य र सहयोग प्राप्त गर्नको निम्ति ।
– स्वदेशी भूमि गृह जिल्लामा स्थापना रहेको कोरिया रिटर्ननिज स्याङ्जा परिवार संस्थाको स्वतः सदस्यता प्राप्त गर्नको निम्ति ।

२. साधारण सदस्यता नै किन ?
– अपनत्वको विकाससँगै आपसी भाईचारा बलियो बनाई परदेशी भूमि दक्षिण कोरियामा आइपर्ने अनेकौ सुख दुःख मा संस्थागत सहकार्य र सहयोग प्राप्त गर्नको निम्ति ।

सदस्यता शुल्कहरु जम्मा गर्नुपर्ने खाता नम्बर

Bank :- IBK bank
Ac no :- 52502952101015
Ac Holder name :- ARYAL ARJUN
Contact no :- 01064666260

विस्तृत जानकारीको लागी सम्पर्क :

१) अध्यक्ष, भक्त थापा ०१०४६७१६९१०
२) बरिष्ठ उपाध्यक्ष, सुशिल गुरुङ ०१०३०३०९०२९
३) उपाध्यक्ष, माधव अर्याल:- ०१०६८६८५१९७
४) सचिव, टोजिन्द्र गुरुङ ०१०२९६१९२२०
५) कोषाध्यक्ष, अर्जुन अर्याल ०१०६४६६६२६०
६) किम्हे बुसान शाखा अध्यक्ष, आशिष रानाभाट ०१०५९२२४४४६
७) थेगु शाखा, अध्यक्ष मिलन राना मगर ०१०५९३९२४८१

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×