Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ कोरिया द्वारा किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ २७ लाख रूपैयाँ सहयोग

Advertisement
Advertisement

विशाल आवाज:किरात याक्थुङ चुम्लुङ कोरियाले किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ दक्षिण कोरियामा प्रदर्शन गरेको चलचित्र “मनसरा” बाट बचत गरेको रकम २७ लाख २ हजार ६०० रुपैयाँ छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू र सचिब भुपेन्द्र लिम्बु मार्फत संयुक्त रुपमा संघीय अध्यक्ष प्रेम येक्तेन लाई चेक हस्तान्तरण गरेको छ।

दक्षिण कोरियाका प्रदर्शन अधिकार लिएको उपेन्द्र सुब्बाको लेखन निर्देशनमा बनेको चलचित्र “मनसरा” कियाचु दक्षिण कोरियाले सौल, सुवन्,किम्हे,जेजु,मोक्पो,छन्जु गरी छ ओटा सो आयोजक संस्थाले गरेको थियो भने अन्य ५ सहरहरूमा प्रदर्शनको लागि अन्य संस्थाहरूलाई कियाचुले अधिकार दिएको थियो । १ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरियाको प्रदर्शन अधिकार लिएको चुम्लुङले ४ करोड ४५ लाख १९ हजार ५५५ कोरियन वन बराबरको कारोबार गरी २ करोड १ लाख ३५ हजार १७० कोरियन वन खर्च भएको मा २ करोड ७३ लाख ८४ हजार ३८५ कोरियन वन मुनाफा गरेको थियो।


कार्यक्रमको उद्देश्यअनुसार उक्त बचत रकम किरात सिरिजंगा लिपि युनिकोड विकास लगायत लिपिलाई देवनागरी र रोमनमा कन्भर्ट गर्न मिल्ने बनाउनको लागि  “किरात सिरिजंगा लिपि युनिकोड विकास कोष” किरात याक्थुम चुम्लुङ सङ्घीय कार्यसमिति नेपाल मार्फत स्थापना गर्न सहयोग गरेको हो।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हाल कोरियामा किम्हे बुसान मा संजोग कन्दङ्वाको नेतृत्व ,जेजुदोमा नबिन लिम्बुको नेतृत्व ,छल्लादोमा गणेश लिम्बुको नेतृत्व गरि ३ शाखा र दीर्ज काङ्भा लिम्बु को नेतृत्वमा १ केन्द्र गरि चार क्षेत्र गरि क्षेत्रिय रुपमै कोरिया भरी रहेको याक्थुङ समुदाय लाई समेट्ने गरि सकारात्मक प्रयास गरिरहेकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×