Advertisement
Advertisement

जुलाई २० र २१ मा हुने कास्की परिवार, दक्षिण कोरियाको बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: कास्की परिवार, दक्षिण कोरियाको जुलाई २०र २१तारिखको दिन 늘푸른캠프 मा हुने बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

“संगठित समूह नै परदेशको सहारा हो ” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय कास्की परिवार, दक्षिण कोरियाले जुलाई २०र २१तारिख शनिबार र आइतबारका दिन 경기도 가평군 청평면 대성리 570-2 को 늘푸른캠프 मा दुई दिने बृहत भेटघाट एवम् वनभोज कार्यक्रम आयोजना गर्दैछ । विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन र महिलाको लागि ७० हजार वन तथा जोडीमा आउने हरुको लागि १ लाख ५० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क 카스키 패밀리코리아 को HANA BANK मा रहेको खाता नम्बर 84091000984904 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि सौलको दोङदेमुन स्टेसन र सुवन स्टेसनबाट निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कोरियामा रहेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्न मात्र नभै दुख वेदनाहरुलाई भुल्दै रमाईलो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष सन्तोष पौडेलले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

 


जुलाई २०र २१मा हुने कास्की परिवार, दक्षिण कोरियाको बृहत भेटघाट एवम् वनभोज कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारी तीव्र, टोली दर्ता गर्ने अन्तिम मिति मे १७

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारी तीव्र, टोली दर्ता गर्ने अन्तिम मिति मे १७

दक्षिण कोरियामा रहेका बाग्लुङेलीहरूको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्तीको...
“Buddha Was Born in Nepal” अभियानलाई विश्वभर फैलाउन यही मे १७ तारिक दोबोंसान पर्वत आरोहण कार्यक्रम गर्दै बिपिन गुरुङको एनआरएन दक्षिण कोरिया

“Buddha Was Born in Nepal” अभियानलाई विश्वभर फैलाउन यही मे १७ तारिक दोबोंसान पर्वत आरोहण कार्यक्रम गर्दै बिपिन गुरुङको एनआरएन दक्षिण कोरिया

बिपिन कुमार गुरुङ नेतृत्वको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियाले “बुद्ध नेपालमा जन्मिएका हुन्” भ...
किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

 दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण को...
दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना ग...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×