Advertisement
Advertisement

अन्तर्राष्ट्रिय खबर

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर
सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताए ।     कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’ उनले भने, ‘…जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउन...
अनौठो गाउँ जहाँ श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको स्वागत !

अनौठो गाउँ जहाँ श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको स्वागत !

Breaking news 2, अन्तर्राष्ट्रिय खबर, अपराध, ट्रेन्डिङ, बलात्कार
श्रीमानले जबरजस्ती गरेका कारण उनी न्यायका लागि प्रहरीमा गएकी हुन् संसारमा विचित्र विचित्र खालका संस्कारहरु छन् । भारतमा एउटा यस्तो ठाउँ छ जहाँ आफ्नै श्रीमतीसँग यौ’न सम्पर्क गराएर मात्रै पाहुनाको औपचारिक रुपमा स्वागत गर्ने गरिन्छ ।   यो प्रचलन भारतका विभिन्न गाउँमा अझै पनि कायमै छ । भारत सरकारले यो प्रचलनमा प्रतिबन्ध लगाएको छ । तर पनि परम्परागत समाजमा यो प्रथा अझै कायमै छ ।   साँझको समयमा कामबाट फर्केर निरञ्जन सिंह घर फर्किरहेका थिए । आउने बेला उनीसँगै पढेका एक साथी गुरुदेव सिंह भेटिए । त्यसपछि दुबै साथी राति मदिरा सेवन गरेर निरञ्जनको घर गए ।   घरमा निरञ्जनकी श्रीमती खाना पकाउँदै थिईन् । निरञ्जन भान्सा कोठामा गएर आफ्नी श्रीमतीलाई समातेर सुत्ने कोठामा लगेर गए । त्यहाँ उनले आफ्नो साथी आएको कुरा बताए र पाहुनालाई स्वागत गर्न तयार होउ भनेर निर्देशन दिए । तर ...
छोराबुहारीले कोठामा के गर्छन? भनेर हेर्न सासुले आफ्ना कोठामा सीसीटीभीको मनिटर लगाएपछि

छोराबुहारीले कोठामा के गर्छन? भनेर हेर्न सासुले आफ्ना कोठामा सीसीटीभीको मनिटर लगाएपछि

Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
परिवारका सदस्यमा विश्वास भएन भने दुर्घटना निम्तन्छ । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरु’द्ध उजु’री दिन राज्य महिला आयोग पुगिन् । घटना सुनेर प्रहरी नै छक्क परे । श्रीमानले घर भरी सी’सीटीभी क्यामेरा ल’गाएको भन्दै उनी प्र’हरी कार्यालय पुगेकी थिइन् ।   इन्डियन एक्स’प्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो । महिला’का अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँच’वटा क्यामरा राखे । त्यस’पछि महिला घर छोडेर माइती गइन् ।   महिलाका अनुसार क्या’मरा मेन गेटमा, सासुको को’ठामा, बैठकमा र श्रीमान श्रीम’तिको कोठामा पनि राखिएका थिए । श्रीमान श्रीमतिको कोठामा पनि क्यामेरा लगाए’पछि उनलाई आ’पत्ती थियो । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँ’बाट निगरानी राखिन्थ्...
नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति
काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ ।   देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्नुअघि नेपाली झण्डा फहराउँदै देवशिलालाई लगिएको थियो । राम मन्दिर निर्माण भइरहेको अयोध्यामा सीतालाई समेत समेट्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।   सीताविना राम अधुरो हुने भएकाले अयोध्यामा सीता जन्मभूमि नेपाललाई समेटिएको हो । सीताविना राम अधुरोजस्तै नेपालविना भारत अधुरोजस्तो सन्देश अयोध्याले दिएको छ । गोरखपुरदेखि अयोध्यामा फहराइएको नेपाली झण्डाले यसलाई स्पष्ट पार्छ ।   अयोध्यामा नेपाली झण्डा फहराउने युवा हुन्, विकाशकुमार ठाकुर । नेपाली कांग्रेस सर्लाही ...
भूकम्पको पीडाका बीच टर्कीमा लुटपाटका घटना बढे, ४८ जना पक्राउ

भूकम्पको पीडाका बीच टर्कीमा लुटपाटका घटना बढे, ४८ जना पक्राउ

Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, अपराध, ट्रेन्डिङ
भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।   गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । यो पीडाका बीच लुटपाटका घटनाले थप चिन्ता बढाएको छ ।     समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।     यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।     भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गरेका छन् ।...
कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुत र शिवराजले गरे विवाह

कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुत र शिवराजले गरे विवाह

Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, देश, स्थानीय खबर
२७ माघ, जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।   उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।   बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।     मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।     निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोल...
‘मेरा ७ वटी श्रीमती छन्, महिलाहरू मेरो प्रेममा पागल हुन्छन्’

‘मेरा ७ वटी श्रीमती छन्, महिलाहरू मेरो प्रेममा पागल हुन्छन्’

Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
काठमाडौं । ७ वटा श्रीमती भएको कारणले सामाजिक सञ्जालमा एक पुरुषले निकै चर्चा पाइरहेका छन् । उनका धेरै सन्तान पनि छन् । ३४ वर्षीय नट्टापोङ छब्लेमले यसको पछाडिको कारण बताएका छन् ।   उनी भन्छन् कि उनीसँग प्रेमसँग सम्बन्धित ती विशेष गुणहरू छन्, जसका कारण महिलाहरू उनको प्रेममा पागल हुन्छन्। उनले आफ्ना सबै श्रीमतीलाई विभिन्न तरिकाले भेटेका थिए, कोही साथीहरु मार्फत, कोही विवाह समारोहमा, कोही फेसबुक र कोही इन्स्टाग्राममा। उनी पेशाले सेल्सम्यान हुन् ।   द सनको रिपोर्ट अनुसार नट्टापोङका जम्मा ९ जना छोराछोरी छन् । उनी आफ्नो परिवारसँग थाइल्याण्डको नाखोम पथम प्रान्तमा बस्छन्। आफू वरपरका सुन्दरी महिलाहरूसँग सपनाको जीवन बिताइरहेको उनको विश्वास छ ।   उनी भन्छन्, ‘म फ्लर्ट गर्छु र मलाई लुकाउन मन लाग्दैन । मसँग केहि गुणहरू छन्, जसले महिलाहरूलाई एक-अर्कासँग झगडा नगरी मसँग प्रे...
‘छोरालाई अस्पतालमा छोडेर केही बेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो’

‘छोरालाई अस्पतालमा छोडेर केही बेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो’

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
बीबीसी। सबै अभिभावकका लागि यो भयानक दुःस्वप्नजस्तै हो। सन्तान बिरामी भएपछि तपाईँ तिनलाई अस्पताल लैजानुहुन्छ र भर्ना गर्नुहुन्छ। त्यसपछि तपाईँ निश्चिन्त बनेर सास फेर्नुहुन्छ र केही मिनेटका लागि बाहिर निस्कनुहुन्छ।   ठिक त्यस्तै परिस्थितिमा सिरियाको इड्लिब प्रान्तका पत्रकार इस्माइलको जीवनमा अकल्पनीय घटना भयो।   स्थानीय समयानुसार बिहानको ४:१८ बजे टर्कीमा केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको विनाशकारी भूकम्प आयो। उक्त भूकम्पले सिरियामा उनी भएको ठाउँका सबै संरचना “दुई मिनेटसम्म नराम्रोसँग” हल्लाइदियो।   “त्यसपछि भुइँचालो झन् शक्तिशाली बन्दै गयो,” उनले मसँग स्पष्ट आवाज नआइरहेको टेलिफोन कुराकानीमा भने। “बिजुली गयो र अस्पालको सिसाको प्रवेशद्वार भत्किन थाल्यो।”   उनले १५० मिटर पर अवस्थित दुईवटा आवासीय भवन भत्किरहेको देखे। तर अकस्मात् अँध्यारो भएकाले उन...

घण्टौँ हिँडेर भेट्न जादा ब्वायफ्रेण्डले चाउचाउ मात्र खुवाएको भन्दै युवतीले तोडिन् सम्बन्ध !

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, देश, भर्खरै, मनोरञ्जन
ब्वायफ्रेण्डको परिवारले मिठो खाना नखुवाएको भन्दै प्रेमीकाले सम्बन्धमा पूर्णविराम लगाएकी छिन् । खबर हो चीनको दक्षिण(पश्चिमी प्रान्त सिचुआनको सुकान सिक्सुनको । पहिलो पटक आफ्नो प्रेमीका अभिभावकलाई भेट्न साढे दुई घण्टाको यात्रा गरेर गएको र आँफुले भनेजस्तो खानाका परिकारहरु केटाको परिवारले तयार नगरेको भन्दै ति प्रेमीका रुष्ट बन्दै सम्बन्ध तोडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।   प्रेमी भेट्न घण्टौँ लामो यात्रा गरेकी प्रेमीकाले सार्वजनिक गरेको भिडियोमा चाउचाउ, फ्राइड अण्डा, दउल, स्टिर फ्राइड डिश र विभिन्न चिसो परिकार खुवाएको देख्न सकिन्छ । यति धेरै परिकार भए पनि केटी निराश भइन् ।   वास्तवमा, केटीले पहिलो भेटमा अझ स्वादिष्ट खाना खाने अपेक्षा गरेकी ति युवतीले भनेजस्तो खानाको परिकार नपाएको भन्दै चालेको कदमले अहिले सबै चकित परेका छन् । मलाई चाउचाउ मन पर्दैन भन्...
गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका दुई जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ । उनीहरू विष्णुप्रयाग जाने तयारी गरिरहेका थिए । गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए । उनीहरु गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए ।तर गुगल म्यापमा देखिएको पुल वास्तविक रुपमा टुटेको र पार गर्ने वैकल्पिक बाटो पनि नरहेपछि उनीहरू संकटमा परे ।   वैकल्पिक बाटो खोज्दै हिँडिरहँदा उनीहरू पहाडबाट तल खसे । धेरै समयपछि मात्र उनीहरुको उद्धार हुनसक्यो ।   दिल्लीबाट उत्तराखण्ड घुम्न गएका एक जोडीले गत बुधबार जोशीमठको विष्णुप्रयाग जाने योजनासहित हिंडेका थिए ।गुगल म्यापबाट हेर्दा पैदलै जाँदा छिटो पुगिने बाटो उनीहरुले देखे । गुगल म्यापले कुनै सर्टकट बाटो बतायो र दुवैजना त्यहीं बाटो पछ्याउँदै अ...