विशाल आवाज/दक्षिण कोरिया: तिहारको अवसर पारी यहि आउदो नोभेम्बर ३ तारिखका दिन ह्वासङ मा MN DREAM-11 FC ले “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” आयोजना गर्ने भएको छ ।
नोभेम्बर ३ तारिख आइतबारका दिन ह्वासङ स्थित 경기화성시 향남읍 마곡동길 180-27 (향남읍 하길리 (616) मा हुने उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५लाख, २० लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलकिपर ,हाइ गोल स्कोरर, उत्कृष्ट खेलाडी लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार टीम दर्ता गर्न KEB HANA BANK मा रहेको DULAL MADAN को खाता नम्बर 21191068263107 मा OCTOBER 26 तारिख सम्ममा टीम दर्ता शुल्क :३,५०,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
ह्वासङमा रहेको नेपाली समाज र फुटबल क्ल...
५ कार्तिक २०८१, सोमबार ०७:३२५ कार्तिक २०८१, सोमबार ०७:३२५ कार्तिक २०८१, सोमबार ०७:३२ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल:दक्षिण कोरियामा सक्रिय रहेको संस्था अर्घाखाची सम्पर्क मन्च दक्षिण कोरियाले राजधानी सौलमा नोभेम्बर २ तारिक सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साझ २०२४ भाग २ आयोजना गर्ने भएको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड शुभदिपावलिको अवसरमा यही नोभेम्बर २ तारिख शनिबार साँझ दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम हुने भएको हो।
मञ्चले आयोजना गर्नलागेको सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साँझमा कोरियामा रहनुभएका नेपाली जोसुकैले उपस्थित जनाउन सकिने आयोजक टिमले जनाएको छ। कार्यक्रममा तिहारमा बनाईने विशेष परिकारहरु पनि बनाइने छ । कार्यक्रममा स्थानीय कलाकारहरूको उपस्थितिमा कला संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने हेतुले मौलिक देउसी भैलो सङ्गै अन्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हरु पनि प्रस्तुत गरिने अर्घाखाँची सम्पर्क मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम पोखरेलले जानकारि द...
४ कार्तिक २०८१, आईतवार ११:०७४ कार्तिक २०८१, आईतवार ११:०७४ कार्तिक २०८१, आईतवार ११:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा फ्यङथेकमा आयोजित दोश्रो नेपाली कम्युनिटी भलिबल कप गुल्मी सम्पर्क समितिले चुम्न सफल भएको छ। यो सिजनको अन्तिम खेल मा पनि लगातार प्रथम स्थान हासिल गर्दै गुल्मी सम्पर्क समितिले ह्याट्रिक गर्न सफल भएको हो।
“शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा खेलाइएको दोश्रो नेपाली कम्युनिटी भलिबल कपको फाइनलमा सुदूरपश्चिम समाजलाई पाखा लगाउँदै गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको हो।
प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन प्राप्त गरे। तृतीय स्थानको लागि भएको खेलमा भोजपुर लाइ पराजित गरि मोना कोरियाले तृतीय भइ ८ लाख कोरियन वोन...
४ कार्तिक २०८१, आईतवार १०:२०४ कार्तिक २०८१, आईतवार १०:२०४ कार्तिक २०८१, आईतवार १०:२० by विशाल श्रेष्ठNo Comments
दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा अक्टोबर २० तारिखदेखि २७ तारिखसम्म The first Global culture Week Nepal आयोजना हुने भएको छ।
मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाद्वारा नेपाल र नेपाली जनजीवन खानपान नेपाली कला संस्कृती रितिरिवाज तथा नेपाली भाषा भाषिको संरक्षण र प्रवर्द्धनका लागि उक्त कार्यक्रम थालिएको आयोजकले जनाएको छ।अक्टोबर २० तारिख बाट सुरु भइ एक सातासम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ११ वटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको समेत प्रदर्शनी गरिनेछ। साथै कार्यक्रममा नेपाल मा सम्भावित व्यापार व्यवसाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनीमा राखिनेछ। यसैगरी कार्यक्रम...
२ कार्तिक २०८१, शुक्रबार १३:२०२ कार्तिक २०८१, शुक्रबार १३:२०२ कार्तिक २०८१, शुक्रबार १३:२० by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।
काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए। उनी नेतृत्वको टोलीले स्थलमार्गबाट पोखरा लैजाने तयारी छ।
रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लैजान लागेको हो।
जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जारी भएसँगै सिआइबीको टोली उनलाई पक्राउ गर्न पुगेको हो।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।
सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन ...
२ कार्तिक २०८१, शुक्रबार १२:४५२ कार्तिक २०८१, शुक्रबार १२:४५२ कार्तिक २०८१, शुक्रबार १२:४५ by विशाल श्रेष्ठNo Comments
कोरिया अपडेट:नेपाली चलचित्र १२ गाउँ दक्षिण कोरियाको मेगाबक्समा प्रदर्शन हुने भएको छ । कोरियामा सक्रिय सल्यानी समाज दक्षिण कोरियाको आयोजना तथा राप्ती समाज र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो चलचित्र प्रदर्शन हु्न लागेको हो ।
आगामी अक्टोबर २७ आइतबारका दिन कोरियाको सुवनस्थित मेगाबक्समा चलचित्र प्रदर्शन हुँदैछ । चिसो मौसम शुरु हुनै लाग्दा नेपालका बिभिन्न विद्यालयका प्राथमिक तहका बालबालिकाहरुलाइ न्यानो वितरण गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । आइतबार मध्यान्ह ठिक १२ बजेदेखी चलचित्र प्रदर्शन शुरु हुनेछ ।
बिराज भट्टको निर्देशन तथा उनका छोरा समिर भट्ट अभिनित चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेको छ । गत बिहिबार फूलपातिदेखी चलचित्र प्रदर्शनमा आएको थियो ।
𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐓𝐈𝐂𝐊𝐄𝐓 𝐎𝐏𝐄𝐍 12 𝐆𝐀𝐔𝐍,𝐒𝐔𝐖𝐎𝐍 𝐒𝐇𝐎𝐖,🅼🅴🅶🅰🅱🅾🆇
𝗧𝗶𝗰𝗸𝗲𝘁 𝗽𝗿𝗶𝗰𝗲:30000 𝘄𝗼𝗻
खातावालाको नाम: BUD...
२ कार्तिक २०८१, शुक्रबार ११:४४२ कार्तिक २०८१, शुक्रबार ११:४४२ कार्तिक २०८१, शुक्रबार ११:४४ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।
आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।
...
१ कार्तिक २०८१, बिहीबार ०९:२०१ कार्तिक २०८१, बिहीबार ०९:२०१ कार्तिक २०८१, बिहीबार ०९:२० by विशाल श्रेष्ठNo Comments
एजेन्सी : दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर ह्वाङ उइ-जोलाई गैरकानुनी रूपमा यौन सम्बन्धको भिडियो बनाएको अभियोगमा अदालतमा दोषी ठहर गर्दै चार वर्षको जेल सजायको माग गरिएको छ।
अभियोजकहरूले ‘सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट’मा ३२ वर्षीय र ह्वाङलाई चार वर्षको जेल सजायको माग गरेका थिए।
नटिङ्घम फरेस्टका पूर्व स्ट्राइकरले सहमतिबिना एक महिलासँग यौन सम्बन्ध राखेको भिडियो बनाएको सुनुवाईका क्रममा स्वीकार गरेको र आफूमाथि दया देखाउन आग्रह गरेको एएफपीले बिहीबार प्राप्त गरेको फैसलापूर्वको कागजातको एक अंशमा उल्लेख छ।
'हाल टर्कीको क्लब अलान्यास्पोरबाट खेल्दै आएका ह्वाङले सुरूमा आफू निर्दोष रहेको दाबी गरेका थिए', अभियोजकले भनेका छन्, 'यद्यपि उनले अहिले गल्ती स्वीकारेका छन्, तर उनले मुद्दा अघिको आरोपलाई अस्वीकार गरेका छन्।'
पीडितहरूलाई भएको अपूरणीय क्षतिको लागि ह्वाङ सन्तुष्ट ...
३० आश्विन २०८१, बुधबार ०२:३९३० आश्विन २०८१, बुधबार ०२:३९३० आश्विन २०८१, बुधबार ०२:३९ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ /कोरिया:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिामा २०२४ हुने भएको छ । "राष्ट्रिय पहिचानको लागि खेलकूद, स्वास्थ्य र मनोरञ्जनको लागि खेलकूद" भन्ने नारासँगै आउँदो १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष गितासिंह गुरुङले बताए ।
सो प्रतियोगितामा पुरुषतर्फ विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने, खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद जनही १ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरुष टिम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको सोही आयोजक संस्था एफसीका खेल संयोजक हेमन्त गुरुङले जानकारी दिए ...
२४ आश्विन २०८१, बिहीबार १२:५५२४ आश्विन २०८१, बिहीबार १२:५५२४ आश्विन २०८१, बिहीबार १२:५५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपालमा दशैँको फूलपातीको दिनबाट प्रदर्शन आएको यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि दशैको पहिलो हप्तानै जिन्छन,नोन्सान,थेजन र छन्जु गरि ४ शहरमा प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै विभिन्न सहरका आयोजकहरूले दोलखा समाजसँग आफ्नो सहरको प्रदर्शन अधिकार लिइ विभिन्न चार शहरमा चलचित्र प्रदर्शन गर्न लागेको दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।
“छक्का पञ्जा ५” अक्टोबर १२ तारिख शनिबारका दिन नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा नोन्सान सो गर्दैछ।
यसैगरी १२ तारिख नै इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसर...