Advertisement
Advertisement

“१२ गाउँ” अक्टोबर २७ मा सुवनको मेगाबक्समा लाग्दै

Advertisement
Advertisement

कोरिया अपडेट:नेपाली चलचित्र १२ गाउँ दक्षिण कोरियाको मेगाबक्समा प्रदर्शन हुने भएको छ । कोरियामा सक्रिय सल्यानी समाज दक्षिण कोरियाको आयोजना तथा राप्ती समाज र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा यो चलचित्र प्रदर्शन हु्न लागेको हो । 

आगामी अक्टोबर २७ आइतबारका दिन कोरियाको सुवनस्थित मेगाबक्समा चलचित्र प्रदर्शन हुँदैछ । चिसो मौसम शुरु हुनै लाग्दा नेपालका बिभिन्न विद्यालयका प्राथमिक तहका बालबालिकाहरुलाइ न्यानो वितरण गर्ने उद्धेश्यले चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । आइतबार मध्यान्ह ठिक १२ बजेदेखी चलचित्र प्रदर्शन शुरु हुनेछ ।
बिराज भट्टको निर्देशन तथा उनका छोरा समिर भट्ट अभिनित चलचित्रले नेपालमा राम्रो व्यापार गरिरहेको छ । गत बिहिबार फूलपातिदेखी चलचित्र प्रदर्शनमा आएको थियो ।

𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐓𝐈𝐂𝐊𝐄𝐓 𝐎𝐏𝐄𝐍 12 𝐆𝐀𝐔𝐍,𝐒𝐔𝐖𝐎𝐍 𝐒𝐇𝐎𝐖,🅼🅴🅶🅰🅱🅾🆇
𝗧𝗶𝗰𝗸𝗲𝘁 𝗽𝗿𝗶𝗰𝗲:30000 𝘄𝗼𝗻
खातावालाको नाम: BUDHATHOKI BHIM RAJ
खाता न.3511239414803
बैंकको नाम:NH bank
फोन न.01048887931
सम्पर्क व्यक्ति
१- भिमराज बुढाथोकी 01048887931
२- टर सिंह पुन 01099007037
३- धर्मराज तिवारी 010-5630-5777
४- अमृत के सी 010-5960-8190
नोट: अनलाइन टिकट बुकिङ्ग गैरीसकेपछी माथिको नम्बरमा रकम ट्रान्स्फर गरेको रसिद,नाम र फोन नम्बर अनिवार्य पठाउनुहोला।

 

१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×