Advertisement
Advertisement

कोरियामा दोश्रो तमू धीं ख्यङ्साङ् बुसान कप २०२४ आउँदो नोभेम्बर १७ मा हुने

Advertisement
Advertisement

 

 

बोम्जन गुरुङ /कोरिया:कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीको आयोजनामा पुरुष तथा महिला फूटसल लिग प्रतियोगिामा २०२४ हुने भएको छ । “राष्ट्रिय पहिचानको लागि खेलकूद, स्वास्थ्य र मनोरञ्जनको लागि खेलकूद” भन्ने नारासँगै आउँदो १७ नोभेम्बरमा (밀양시 사문동 670 풋살장) स्थित खेलमैदानमा सो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष गितासिंह गुरुङले बताए ।

सो प्रतियोगितामा पुरुषतर्फ विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र २० लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने, खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले नगद जनही १ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरुष टिम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको सोही आयोजक संस्था एफसीका खेल संयोजक हेमन्त गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन अक्टोबर १७ देखि नोभेम्बर १० सम्म टिम दर्ता गर्न सकिने जनाइएको छ । सहजताको लागि Gurung Jeevan को Woori Bank खाता नम्बर 1002754366972 मा रकम पठाई 010-5948-1750 मा जानकारी दिन सकिनेछ । महिला टीम दर्ता भने निःशुल्क रहेको महिला विजेता र उपविजेता टीमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने साथै सो कार्यक्रम स्थलमा स्वादिष्ट नेपाली परिकारको व्यवस्था समेत रहने आयोजक संस्थाका प्रतिनिधि परी गुरुङले बताइन् ।

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा, तमू धी बुसान एफसीद्धारा आयोजित उक्त तमू धीं ख्याङसाङ बुसान कप “पुरुष तथा महिला फूटसल लिग प्रतियोगिामा २०२४” सफल बनाउन कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं खेलप्रेमी महानुभावहरुमा सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×