Advertisement
Advertisement

दशैको पहिलो हप्तानै “छक्का पञ्जा ५” कोरियाको ४ शहरमा लाग्दै

Advertisement
Advertisement

विशाल आवाज:नेपालमा दशैँको फूलपातीको दिनबाट प्रदर्शन आएको यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५”  दक्षिण कोरियामा पनि दशैको पहिलो हप्तानै जिन्छन,नोन्सान,थेजन र छन्जु गरि ४ शहरमा प्रदर्शन हुने भएको छ। 

दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै विभिन्न सहरका आयोजकहरूले दोलखा समाजसँग आफ्नो सहरको प्रदर्शन अधिकार लिइ विभिन्न चार शहरमा चलचित्र प्रदर्शन गर्न लागेको दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ। 

“छक्का पञ्जा ५” अक्टोबर १२ तारिख शनिबारका दिन नोन्सान नेपाली समाज दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा साँझ ७ बजे 충남 논산시 중앙로 255 नोन्सान स्थित मेगाबक्समा नोन्सान सो गर्दैछ।

यसैगरी १२ तारिख नै इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ  बेलुकी ७:३० बजे जिन्छनको मेगाबक्समा हुन्छन सो  गर्ने भएको छ।

साथै राप्ती समाज दक्षिण कोरियाको समन्वयमा छन्जु युनाइटेड क्रिकेट क्लबले बडा दशैँ २०८१ को पावन अवसरमा अक्टोबर १३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे 전북대학교 농업생명과학본관 मा छन्जु सो गर्दैछ भने अक्टोबर १३ तारिख आइतबारका दिन नै दिउसो १ बजे NRNA छुङ्छङनाम्दो थेजन दक्षिण कोरियाले थेजनमा थेजन सो  गर्दैछ।

दीपक राजगिरी र वर्षा शिवाकोटी स्टारर  फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ ।  आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा राजाराम पौडेल,  रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा,उत्तम केसी, दमन रुपाखेती, निर्मल शर्मा लगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

 यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा नेपाली चलचित्र “छक्का पञ्जा ५” प्रदर्शन गर्न इच्छुक संघसंस्था हरुले दोलखाली समाजलाई सम्पर्क गर्नुहुनसमेत संस्थाका अध्यक्ष अभि थापाले विशाल आवाजमार्फत आह्वानसमेत गरेका छन्।

थपजानकारीकोलागी :01059226638, 01059324321, 01064856041 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×