Advertisement
Advertisement

Breaking News

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  १३ वैशाख, रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो । रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।...
भाइरल गोर्खे’मा ऋषि धमलाले अभिनय गर्ने

भाइरल गोर्खे’मा ऋषि धमलाले अभिनय गर्ने

Breaking News, जानकारी, भर्खरै
चर्चित पत्रकार ऋषि धमलाले फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले अब फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्न लागेका हुन् । उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए । निगम भन्छन्, ‘पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौं । त्यसमा उहाँबाहेक अरुलाई सुहाउँदै सुहाउँदैन । उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो । फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ ।’ धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । त्यहाँ उनको एक दिनको छायांकन हुनेछ । फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागे...
नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाको पाँचौ वार्षिक साधारण सभा आउँदो मे ५ मा हुने

नेपाल भलिबल संघ दक्षिण कोरिया शाखाको पाँचौ वार्षिक साधारण सभा आउँदो मे ५ मा हुने

Breaking News, जानकारी, भर्खरै
    बोम्जन गुरुङ, कोरिया:कोरिया स्थित नेपाल भलिबल संघको पाँचौ वार्षिक साधारण सभा आउँदो मे महिनाको ०५ तारिक हुने भएको छ । संघको तेश्रो कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा उक्त साधारण सभा गर्ने भएको हो । "स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल" भन्ने नारा सहित सन् २०१७ मा स्थापना संघले दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने भलिबल प्रतियोगिताको निमित्त उल्लेखनीय सहजिकरण गर्दै नेपाली भलिबल खेलको विकास र राष्ट्रिय हितको लागि योगदान पुर्याउदै आईरहेको संघका अध्यक्ष चन्द्रा रानाले बताए । कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका नेपाली भलिबल खेलाडीहरुको सक्रियतामा संघ स्थापना भएको बताउँदै प्रवासमा र...
कोरियामा हाल सम्मकै उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता हुँदै 

कोरियामा हाल सम्मकै उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता हुँदै 

Breaking News, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:ओपन हार्ट क्लब बागलुङ दक्षिण कोरियाले यहि मे ५ तारिखका दिन ह्वासङमा प्रथम OHC BAGLUNG ब्याडमिन्टन प्रतियोगिता २०२४ गर्ने भएको छ। प्रवासमा सम्पुर्ण बाग्लुङ्गेहरुको एउटै आह्वान कला , सस्कृती, खेलकुद र भाइचारा हामी नेपाली हरुको पहीचान” भन्ने मुल नारा लिएर स्थापित OHC बागलुङले दक्षिण कोरियाको ब्याडमिन्टन प्रतियोगिताको इतिहासमै हालसम्मकै सबैभन्दा उच्च राशिको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो। स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर आयोजकले २०२४ मे ५ तारिखका दिन हुने प्रतियोगितामा लागि टिम दर्ता गर्न मे २तारिख सम्म woori bank 1002858630603 PAUDEL AMRIT को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। डबल खेल नकआउट २१ पोइन्टको ३ सेटको आधारमा खेलाइने र सिङ्गल खेल ३१ पोइन्टको १ सेटमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगिताको सिनियर/जु...
मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

मे ५ मा प्रथम प्रदेशी कप २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा नेपालीको सान खेलमार्फत एकजुट हुने अभियान” भन्ने मुल नारा लिएर ग्वाङ्जु एफ.सी नेपालको आयोजनामा प्रथम प्रदेशी कप २०२४ यहि मे ५ तारिख आइतबार ग्वाङ्जुमा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३०लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मेनेजर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्लेयर लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।  आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK मा रहेको खाता नम्बर 22140473602014 मा DAHAL BHUWON को खातामा अप्रिल 15 तारिख देखि अप्रिल 30 सम्ममा टीम दर्ता शुल्क : ४,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताएको छ। नेपाल फुटबल ...
कोरियामा बटुलोको लोकार्पण सम्पन्न

कोरियामा बटुलोको लोकार्पण सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
गत 21 अप्रिल आइतवार कोरियाको राजधानी सौलमा एक भव्य समारोहका बिचमा साहित्यकार दिपक राजको कृति बटुलोको लोकार्पण गरिएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कोरियाकि कुटनैतिक सहचारी कल्पना भण्डारीले पुस्तकको लोकार्पण गर्नु भएको हो । कोरियामा रहेका नेपाली साहित्यप्रेमिहरुको उल्लेख्य उपस्थितिका बिच उक्त कार्यक्रममा तिनजना विशेष स्रस्टाका रचना सुन्ने कार्यक्रम पनि थियो । अनेसास कोरियाले गर्दै आएको काव्य सुधा अन्तर्गतको १६३ औँ शृङ्खला रचना वाचन पनि गरिएको थियो । कवि विष्णु सन्यास, गजलकार सुशिल विश्वकर्मा र मुक्तककार अजय गोले अन्जानले आफ्ना सृजनाले उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारी वाहवाही बटुल्नु भएको थियो । उपस्थित अन्य साहित्यप्रेमिका पनि रचना सुन्ने सुनाउने उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि आदि...
कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

कोरियन राजदुतावासलाई ध्यानाकर्षण तथा अनुरोध पत्र ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  महामहिम राजदुत ज्यु , कोरियन राजदुतावास  काठमाण्डौं, नेपाल । विषय : ध्यानाकर्षण तथा अनुरोध पत्र । महोदय,  नेपालीहरुको आकर्षित र भरपर्दो श्रम बजार रुपमा रहेको दक्षिण कोरियामा EPS प्रणाली मार्फत करिब ६०,०००/- को हाराहारीमा नेपालीहरु कोरिया प्रवेश गरि कार्यरत छन् । अध्ययन, व्यापार, भ्रमण साथै अन्य उद्देश्यका लागी पनि उल्लेख्य संख्यामा नेपालीहरु कोरियामा रहेको विषय अवगत नै छ । फरक उद्देश्य र विभिन्न कामको शिलशिलामा छोटो तथा लामो समय बसोबास गर्ने नेपालीहरुलाई समय र आवश्यकता अनुसार सरकारी र कानुनी प्रक्रियाका कागपत्रहरु बनाउनु पर्ने, थपघट गर्नु पर्ने, अनुमति तथा रद्द गर्नुपर्ने हुन्छ । यहाँ रहेका विविध विषय र समस्याहरुको समाधान र सहजीकरण गर्ने आधिकारिक संयन्त्र भनेको कोरियामा रहेको नेपाली दुतावास र नेपालमा रहेको कोरियन दुतावासनै हो ।  नेपालीहरु रोजगारीका लागी दक्षिण कोरिया सर...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, जानकारी, भर्खरै
  वास्तविक पीडित को ? आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि साहुले बोला न त भनेर त्यो साथिलाई कम्पनीमा बोलाए र...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  वास्तविक पीडित को  ✍️  राजु राई ,अध्यक्ष सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा र...
वास्तविक पीडित को ?✍️ राजु राई

वास्तविक पीडित को ?✍️ राजु राई

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  वास्तविक पीडित को ? ✍️राई ,अध्यक्ष ,सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया आज भन्दा ४,५ वर्ष अघिको कुराहो हाम्रो सेल्टरमा एकजना करिबकरिब 25,26 वर्षको ह्यन्डसम छेत्री साथि आयो साथिको अनुहारमा अलिअली कोतारिएको चोटपनि देखिन्थ्यो अनि के भएको भनेर सोधपुछ गर्दा साथिहरुले कुटेर यस्तो बनाएर भन्थ्यो ! सबै साथिहरुले हेपेर काम बाट निकाले भन्थ्यो ! मैले सोचे कस्तो खालको नेपाली साथिहरु रहेछन यसरी पिट्ने कम्पनी बाटै निकाल्ने ! खर्च पनि रहेनछ अनि मैले सबै साथिहरुलाई भनेर अलिअली पैसा जम्मा गरेर उसलाई २ लाख जति बनाएर खर्च मिलाई दिए । त्यो साथि कम्पनी सर्दा सर्दा गरेर अन्तिम १ वटा मात्र कम्पनी सर्ने मौका रहेछ र पछि सेल्टरमा 2,3 हप्ता बस्दा पनि कतै काममा लाग्न सकेन । हाम्रो कम्पनीमा मान्छे चाहिने भन्ने कुरा आयो मैले कम्पनीमा साहुलाई मेरो एउटा साथि छ राम्रो काम गर्छ, भखरको जवान छ भनेर कुरा राखे पछि...