Advertisement
Advertisement

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” किम्हे सो को प्रचार प्रसार तिब्र

Advertisement
Advertisement

बिशाल आवाज : तमु धीं ख्याङसाङनाम्दो ,बुसान शाखा दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन ३० तारिखका दिन किम्हे स्थित खाया थेहाक्योको हलमा प्रदर्शन हुन लागेको मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” किम्हे सो को प्रचार प्रसार तिब्र रहेको छ।

‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै तमु धीं ख्याङसाङनाम्दो ,बुसान शाखा ले किम्हे सो प्रदर्शन हुने भएको ‌हो। जुन ३० तारिक आइतबारका दिन “अनाथ तथा विपन्न वर्गको बालबालिका सहयोगार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २०००० वन रहेको छ।

अनलाइन टिकट बुकिङ खुल्ला:
ख्याङसाङनाम्दो स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा तमु धीं ख्याङसाङनाम्दो को आयोजनामा प्रदर्शन हुन लागेको बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट बुकिङ गर्नको लागि GURUNG JEEVAN को नाममा रहेको WOORI BANK को खाता नम्बर 1002754366972 मा‌ प्रति टिकट शुल्क २००००वन जम्मा गरी आफ्नो नाम,मोबाइल नम्बर,इमेल आफूले जोसँग कुरा गर्दै हुनुहुन्छ उहाँलाई पठाएपछि मोबाइल नम्बर अथवा इमेल मार्फत अनलाइन टिकट प्राप्त गर्न सक्ने आयोजकले  जनाएको छ । 

“फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×