Advertisement
Advertisement

जनप्रगतिशिल मन्च कोरियाले अधिबेशन गर्दै

Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाले आफ्नो संगठनको अधिबेशन गर्ने भएको छ ।

यहि शनिबार बसेको संगठनको पुर्ण केन्द्रिय समितिको बैठक ले आठौ महिना अर्थात् अगष्ट १८ तारिकका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ ।

मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै क्षेत्रीय संगठन हरुको अधिबेशन सम्पन्न गरेर राष्ट्रिय अधिबेशनको तयारी थालेको थियो । मन्च ले यसलाइ आफ्नो छैठौ अधिबेशनको रुपमा मानेको छ ।

कोरियामा बिगत लामो समय देखि स्थापित रहेको जनप्रगतिशिल मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी संगठित र समर्थित सदस्य हरु रहेको संगठन ले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

All Las Vegas Casinos Ranked Finest To Worst Jan 2025 List

Las Vegas Online Casino Games Odds Online Games With Best & Worst House EdgeContentBest Slots To Play Within VegasGo For Enjoyment...

All Las Vegas Casinos Ranked Finest To Worst Jan 2025 List

Las Vegas Online Casino Games Odds Online Games With Best & Worst House EdgeContentBest Slots To Play Within VegasGo For Enjoyment...
आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

आजको राशिफल: २०८१ चैत ७ गते बिहीबार

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पति पत्नी मा वाद विवाद हुन सक्छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने समय छ,आर्थिक क्षेत्र सुधार ...

Best Casino Apps With Regard To Real Money: Best Us Mobile Casinos 2025

Casino Apps To Win Actual Money Best Casino Applications 2025ContentCaesars Palace Internet Casino App - Great For Welcome BonusCa...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×