Advertisement
Advertisement

लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन जुलाइ ७ मा

Advertisement
Advertisement

विशाल आवाज: लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने भएको छ। 

विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहेका लुम्बिनी प्रदेश अन्तर्गतका १२ जिल्लाका व्यक्तिहरू मिली यसअघि अप्रिल महिनामा हिमाल खनालको संयोजकत्वमा २१ सदस्य तदर्थ कमिटी गठन गरिएको थियो। “पवित्र लुम्बिनी, बुद्ध जन्मस्थान, शान्ति सद्भाव र सदाचार हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको यस समाजले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सामाजिक कार्यमा हातेमालो गर्ने संयोजक हिमाल खनालले जनाउनुयो।

नेपालको सात प्रदेशमध्ये ६ प्रदेशको यसअघि नै दक्षिण कोरियामा प्रदेश स्तरीय समाज गठन भएर पनि पूर्णरुपमा क्रियाशील हुँदै आइरहेको छ भने लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया भने प्रदेश स्तरीय संगठनको कान्छो प्रदेश समाजको रुपमा रहेको छ।
आगामी जुलाई ७ तारिक सम्पन्न हुन गइरहेको यस संस्थाको प्रथम अधिवेशन सम्पन्न गर्नको निमित्त कोरियामा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्था, एनआरएन कोरिया, नेपाली सम्पर्क समिति ,पत्रकार, बुद्धिजीवी व्यवसायी एवं विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई उपस्थित भएर कार्यक्रम सभ्य अनि भव्य सफलता पारिदिनुहुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×