Advertisement
Advertisement

Breaking News

आजको राशिफल : २०८० पुस ०८ गते (आइतवार)

आजको राशिफल : २०८० पुस ०८ गते (आइतवार)

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्मकर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वात...
आजको राशिफल : २०८० पुस ०७ गते (शनिवार)

आजको राशिफल : २०८० पुस ०७ गते (शनिवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)समय मध्यम रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नसक्छ भने आफन्तसँग पनि मनमुटाव होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको यात्रा लाभदायक अनि सफल रहनेछ । विदेश अथवा दूरदराजमा रहेको बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने ...
आजको राशिफल : २०८० पुस ०६ गते (शुक्रवार)

आजको राशिफल : २०८० पुस ०६ गते (शुक्रवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट ...
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री 𝐀𝐠𝐞𝐧𝐜𝐲। दक्षिण कोरियामा एक महिलाले आफ्नो मिल्ने साथीलाई धर्मपुत्री बनाएकी छिन् । आकस्मिक रुपमा अस्पताल भर्ना हुनु परेपछि हेरचाह गर्न कोही न कोही त चाहिने रहेछ भन्ने महसुस भएपछि महिलाले वयस्क साथीलाई कानुनी रुपमै  धर्मपुत्री बनाएकी  छिन् । यो खबर यतिबेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा हेडलाइन बनेर छाइरहेको छ । ४४ वर्षीय एउन सेओ–र्यान अविवाहित हुन् । घरपरिवारमा विवाहका कारण आमाको दयनीय अवस्था देखेर एउनले कहिले बिहे नगर्ने र बालबच्चा नजन्माउने कशम खाएकी थिइन् । बिहे नै नगरेपनि घर परिवार त चाहियो । बिरामी भएको बेलामा साथमा कोही न कोही हुनुपर्‍यो । सन् २०१६ मा ग्रामीण जेओल्लामा बसाइ सरेपछि एउनले लि एओ–रेईलाई भेटिन् । यी दुवै शहरी जनजीवनबाट टाढा रहन र प्रकृतिको नजिक बस्न भनेर जेओल्ला गएका थिए । केही वर्षभित्रै यी दुवै मिल्ने साथी ...
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। तीन वर्षमा आम्दानी १४४ प्रतिशतले बढेको निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनका अनुसार आ.व ०७७/७८ मा निगमले ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आ.व ०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको छ। आ.व ०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ रहेको पौडेलले बताएका छन्। हाल निगमको अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन्। हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्न आवश्यक कार्ययोजना बनाउने काम भइरहेको निगमले जनाएको छ।...
एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, समाचार
हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दुई अर्बको त हुन्डी कारोबार गरेको पुष्टि भएको छ । धेरैजसो कारोबार अमेरिकामा भएको छ । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ । उनले अर्बौँ रुपैयाँ क्रि...
जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

Breaking News, Breaking news 1, Breaking news 3, अपराध, जानकारी
  काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आधिकारिक फेसबुक पेजमा अश्लील भिडिओ सामग्री पोस्ट भएको पाइएको छ । उक्त पेजमार्फत शनिवार त्यस्तो सामग्री पोस्ट भएको हो । कार्यालयको आधिकारिक वेबसाइटमा लिङ्क गरिएको सो फेसबुक पेजमा १० अक्टोबर २०२२ का दिन जिल्ला प्रहरी परिसर, भक्तपुरको पोस्ट शेयर गरिएको छ, जुन उक्त पोस्ट आउनुभन्दा अगाडिको अन्तिम पोस्ट हो । त्यसपछि निस्क्रिय रहेको उक्त पेजमार्फत अश्लील सामग्री पोस्ट राखेको देखिएपछि ह्याक भएको आशंका गरिएको छ । यसबारे सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलासँग बुझ्दा आफूलाई यसबारे केही थाहा नभएको र बुझ्न लगाउने जानकारी दिए । उक्त पेजबाट पोस्ट गरिएको भिडिओमा विभिन्न ह्यासट्यागहरूसहित क्याप्सन राखिएको छ । जसमा क्लिक गर्दा उस्तै प्रकारका अश्लील सामग्री देखिन्छन् ।...
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम” गर्दै 

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम” गर्दै 

Breaking News, जानकारी, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
  कमला केसी/विशाल आवाज:दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यश्यले गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्ने भएको छ । समाजले आगामी शनिवारदेखि हरेक महिनाको दुईवटा कार्यक्रम संचालन गर्न थालेको हो । प्रवासमा रहेका नेपालीहरुमा हुने स्वास्थ्य सम्वन्धि समस्या र जिज्ञासाको समाधानका लागि यो कार्यक्रम संचालन गर्न थालिएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । पोखरामा रहेको ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिसँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्न थालिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश समाजका हेल्थ डेस्क संयोजक एबं गण्डकी प्रदेश समाजका उपाध्यक्ष देवी गौतमका अनुसार कार्यक्रम संचालनकमा लागि दुवै अस्पतालसँग सम्झौता समे...
सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

Breaking News, Breaking news 1, Breaking news 3
  सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर काठमाडौँ । तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ को चैतमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नियुक्ति लिएका ती शिक्षक केही दिन अगाडिमात्रै राजीनामा दिएर दक्षिण कोरिया प्रस्थान गरेका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा पढेर परीक्षा दिँदै उनी वैदेशिक रोजगारीका लागि कोरिया पुगेका हुन् । नेपालमा जागिर गरेर आफ्नो जीविकोपार्जन गर्न गाह्रो हुने भन्दै उनले कोरियन भाषाको समेत तयारी गर्दै आएका थिए । उनीजस्ता शिक्षकका साथै निजामती क्षेत्रका तल्लो दर्जाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीजस्ता सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् । केही दिन अगाडि सशस्त्र प्रहरीका एक जना असईले ईपीएस कोरिया शाखाका प्रमुखसँग एउटा जिज्ञासा राखे । ड्युटीमा खटिरहेका ती असईले ...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
कमला केसी/विशाल आवाज :दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा ग यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा सउलमा हुने भएको छ । समाजको गत आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष गिरीले ...