Advertisement
Advertisement

कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

Advertisement
Advertisement

कोरियामा महिलाले आफ्नै साथीलाई बनाइन् धर्मपुत्री

𝐀𝐠𝐞𝐧𝐜𝐲। दक्षिण कोरियामा एक महिलाले आफ्नो मिल्ने साथीलाई धर्मपुत्री बनाएकी छिन् ।

आकस्मिक रुपमा अस्पताल भर्ना हुनु परेपछि हेरचाह गर्न कोही न कोही त चाहिने रहेछ भन्ने महसुस भएपछि महिलाले वयस्क साथीलाई कानुनी रुपमै  धर्मपुत्री बनाएकी  छिन् । यो खबर यतिबेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा हेडलाइन बनेर छाइरहेको छ ।

४४ वर्षीय एउन सेओ–र्यान अविवाहित हुन् । घरपरिवारमा विवाहका कारण आमाको दयनीय अवस्था देखेर एउनले कहिले बिहे नगर्ने र बालबच्चा नजन्माउने कशम खाएकी थिइन् । बिहे नै नगरेपनि घर परिवार त चाहियो । बिरामी भएको बेलामा साथमा कोही न कोही हुनुपर्‍यो । सन् २०१६ मा ग्रामीण जेओल्लामा बसाइ सरेपछि एउनले लि एओ–रेईलाई भेटिन् । यी दुवै शहरी जनजीवनबाट टाढा रहन र प्रकृतिको नजिक बस्न भनेर जेओल्ला गएका थिए । केही वर्षभित्रै यी दुवै मिल्ने साथी बने ।

एक्लो जीवनमा दुवै खुसी थिए । आफ्नो रुचीहरुलाई पूरा गर्दै जीवन बिताइरहेका थिए । सँगै बस्दा एक्ला एक्लै बस्दाको असुरक्षा पनि कम हुने भयो । सबै कुरा बाँडियो । दुबैसँग एकअर्कालाई हेर्न कोही न कोही हुने भयो । केही वर्षअघि एउन बिरामी परेर अस्पताल भर्ना हुनपर्‍यो । कोरियाली अस्पतालमा बिरामीसम्बन्धी गम्भीर खालको निर्णय घरपरिवारको सदस्यले मात्रै गर्न पाउँछन् । बिरामीलाई पनि घरपरिवारका सदस्यले मात्रै भेट्न पाउँछन् । सँगै बस्ने भएपनि लिले सेउनलाई हेर्न पाइनन् । यस्तोमा एक अर्कालाई हेरचाह गर्न के उपाय होला त भनेर दुबैले सोच्न थाले । शुरुमा दुबैले आफूहरु झुठो रोमान्टिक सम्बन्धमा रहेको देखाउने विचार गरे ।

तर दक्षिण कोरियाले समलिंगी विवाहलाई मान्यता दिँदैन । यो देखेर उनीहरुले एकले अर्कोलाई धर्मपुत्री बनाउने निर्णय गरे । दक्षिण कोरियामा वयस्कलाई धर्मपुत्र/पुत्री बनाउने नियम अति नै खुकुलो छ । धर्मपुत्री बनाउन एउनले लि आफूभन्दा कान्छो भएको देखाउनु पथ्र्यो । लि ३६ वर्षकी थिइन् । यसमा केही समस्या भएन । लिको आमाबाट अनुमति लिनु पथ्र्यो । कागज बनाउने काम सकिएपछि २४ घण्टामै एउनले लिलाई धर्मपुत्रीको रुपमा पाइन् । युवति आफ्नै मिल्ने साथीको आमा बनेको खबर अहिले संसारभर आगो झैँ फैलिरहेको छ । एउनले यसबारे आफूले साथीलाई धर्मपुत्री बनाए भन्दै संस्मरण समेत लेखेकी छिन् । यस्तो खालको घटना विरलै देख्न पाइन्छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×