Advertisement
Advertisement

Breaking News

कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
कास्की परिवारको देउसी भैलो कार्यक्रम सम्पन्न  कास्की परिवार दक्षिण कोरियाले नेपाली कला संस्कृति रीतरिवाज तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरेको देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-संपन्न गरेको छ । उक्त कार्यक्रम दोङदेमुन् स्थित छाहरि रेस्टुरेन्टमा संस्थाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूको अध्यक्षता औपचारिक कार्यक्रमको रूपमा सुरु गरिएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका संरक्षक सदस्य तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष श्री प्रविण गिरी ज्यू हुनुहु्थ्यो। त्यसैगरी विशेष अतिथिको रूपमा यसै संस्थाका संरक्षक प्रमुख श्री खोम प्रसाद गुरुङ ज्यू, nrna दक्षिण कोरियाका अध्यक्ष एंवम यसै संस्थाका संरक्षक सदस्य श्री बुद्धि गुरुङ ज्यू, Ncc का अध्यक्ष श्री हरि खनाल ज्यू,कास्की परिवार दक्षिण कोरियाकी प्रथम महिला अध्यक्ष एंवम वरिष्ठ सल्लाहकार श्र...
तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या

तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
तरकारीको बाकस ठानेर झुक्किंदा रोबोटले गर्‍यो कोरियामा एक जनाको हत्या दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ । एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको मृत्यु भएको थियो । योन्ह्यापका अनुसार उक्त रोबोट खुर्सानीका बाकसहरूलाई उठाउने र प्यालेटमाथि राख्ने काममा लगाइएको थियो । ती व्यक्ति ८ नोभेम्बरका दिन कोरियाको ग्योङ्गसाङ्ग प्रान्त स्थित खुर्सानी केलाउने प्लान्टमा रोबोट...
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको “बिल्लियर्डस स्नुकर प्रतियोगिता”को अन्तिम तयारी पुरा  विशाल आवाज:"शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद" मुल नारा लिएर कोरिया स्थित तमू धीं को आयोजनामा नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा हुन गइरहेको “Billiards Snooker Tournament” को अन्तिम तयारी पुरा भएको छ। नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको प्रतियोगिता पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक स्कोर गर्ने एक खेलाडीलाई २ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण प...
चर्चित कोरियन पप गायिकाको निधन

चर्चित कोरियन पप गायिकाको निधन

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
चर्चित कोरियन पप गायिकाको निधन दक्षिण कोरिया। कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा गरिँदैछ । उनको मृत्युको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । नहिको एजेन्सी र परिवार कसैले पनि मृत्युको कारणबारे केही पनि बताएको छैन । नहिले इन्ष्टाग्राममा गरेको अन्तिम पोष्टमा अहिले कमेन्टको बाढी आएको छ । उनलाई श्रद्धाञ्जली दिनेको ओइरो लागिरहेको छ । मृत्यु हुनु भन्दा एक दिन अघि शेयर गरिएको यो पोष्ट अहिले भाइरल भएको छ । अन्तिम पोष्टमा गायिकाले आफ्नो मनमोहक सेल्फीसहित कयौं फोटो शेयर गरेकी थिइन् । पोष्टमा नहिको घरपालुवा कुकुरको पनि कयौं फोटा थिए । नहिले सन् २०१९ मा ब्लु सिटीको साथमा इन्डी गायिका, गीतकारको रुपमा आफ्नो करियर शुरु गरेकी थिइन् । उनको ब्लु नाइट र ग्लुमी डेज गित निकै चर...
कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
कोरियामा लोकप्रिय सोजुको मूल्य ६ हजार वन भन्दा बढि पर्न सक्ने। मिन बि क /सौल कोरिया:छाम्मिसुलको कारखामा सोजुको मूल्य बढेकोले अबदेखि रेष्टुरेन्ट तथा बारहरुमा ६ हजार वन भन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ। प्रतिबोतल ६.८ % ले बृद्दी हुदै गर्दा प्रतिबोतल ६ हजार  वन  देखि ७ हजार वन सम्म पर्ने आकलन गरिएको छ भने बियरको मूल्य प्रतिबोतल ५ हजार वन देखि ६ हजार वन पर्न सक्नेछ। ग्राहकहरुलाई प्रत्येक्ष भार नपरोस भनेर होलसेल ढुवानी खर्चलाई बृद्दी नगर्ने योजना बनाईरहेको छन्। कोरियाली पत्रिकाका अनुसार यस पटक बियरको मूल्य भने बढ्ने सम्भावना छैन पहिले नै होलसेल ढुवानी खर्चलाई बढाउन प्रतिबन्ध गरेको हुनाले बियरको मूल्य बढेपनि ढुवानी खर्चमा गरेको प्रतिबन्धले रेष्टुरेन्ट तथा बारहरुमा सोजुको मूल्य भन्दा बियरको मूल्य केहि कम पर्ने प्रवल सम्भावना रहेको छ। ९ तारिखमा कोरिया फेडेरेसन अफ लिकर ह...
सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

सोनसिकले “सोनसिक देउसी भैलो कार्यक्रम -२०८०” कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, मनोरञ्जन
सोनसिकले "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" कार्यक्रम गर्दै  विशाल आवाज:दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले शुभ दिपावली २०८० को पावन अवसरमा नोभेम्बर ११/१२ मा "सोनसिक देउसी भैलो कार्यक्रम -२०८०" गर्ने भएको छ।  जाजरकोट केन्द्र गरि आएको भुकम्प द्वारा प्रभावित बिधार्थि हरुको सहयोगार्थ आयोजित नोभेम्बर ११ तारिख दिउसो ३ देखि १० बजे सम्म र १२ तारिख बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने देउसी भैलो कार्यक्रम दोङ्देमुन आसपासका क्षेत्रहरूमा र नेपाली राजदुतावास सउलमा संचालन हुने सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि कार्यक्रम गर्न लागेको हो ।  कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान ग...
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
पर्वत समाजले देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ गर्ने विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा पर्वत समाज द कोरियाले नोभेम्बर ११ मा आनसान र सुवनमा तथा १२ तारिख आइतबार दिउसो १ बजे देखि जोङ्गाकको हिमालयन रेष्टुरेन्टमा देउसी भैलो तथा विविध सास्कृतिक साझ-२०२३ को समापन कार्यक्रम आयोजना गर्ने भएको छ। "आजको आवश्यकता प्रवासी पर्वतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २००७ मा स्थापित समाजले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।  परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन नेपाली कला संस्कार संस्कृतिको जगेर्ना गर्ने तथा समाजलाई क्रियाशील बनाउने र उद्देश्यका साथ तिहारमा विशेषत: पर्वत समाजका सल्लाहकार ज्यु हरुको घर-दैलोमा नोभेम्बर ११ साझ ५ बजे आनसान मा र बे...
दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” नोभेम्बर १९ मा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
  बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए । बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ

ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ मानिसको रगतमा रक्सीको मात्रा घटाउने दाबी गरिएको पेय पदार्थ ‘सेफ्टी सट’ यो वर्ष सार्वजनिक गरिने भएको छ । यसले मानिसको शरीरमा रहेको रक्सीको मात्रा एक घण्टाभन्दा कम समयमा घटाउने दाबी गरिएको छ जसले ह्याङओभरको समस्या हट्ने यसका निर्माताको भनाई छ । विश्वभर ह्याङओभर निको पार्ने उत्पादनहरूको बजार बढ्दो रहेको छ । विज्ञहरूले सन् २०३० सम्म यसको बजार ६ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरेका छन् । चाँडो रूपमा बढ्दो बजार भनेको यहाँ प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यहाँ पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । सयौँ स्टार्टअपहरू यस बजारमा आफूलाई स्थापित गर्न तँछाडमछाड गरिरहेका छन् । यसमध्ये कै एउटा कम्पनी हो, सेफ्टी सट । यसलाई पहिले जुपिटर वेलनेस भनेर चिनिन्थ्यो । यसको आगामी उत्पादन सन् २०२३ को अन्त्यतिर ...
‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक

‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक

Breaking News, Breaking news 2, मनोरञ्जन
  ‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक शुक्रबारबाट बिश्वभर र 19 नोभेम्बर बात बाटा कोरियामा रिलिज हुने निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो । गीतमा स्वर पनि उनकै रहेको छ बने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ । आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमाको यो गीतले भुईं मानिसको पीडाल...