Advertisement
Advertisement

कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री

Advertisement
Advertisement

 

कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री


दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथाङ्कअनुसार साना बच्चाहरुलाउ लिएर हिँडडडुल गर्ने बेबि क्यारियर अर्थात कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाइ डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत घरपालुवा जनवारका क्यारिअर बिक्री हुँदा बच्चाहरुका क्यारिअर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् ।

यसअघि २०२१ र २०२२ मा क्रमश ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो ।
पछिल्ले समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गैरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ ।
यस्लाइ कोरियाको विकासको वाधक बन्न सक्ने एउटा
कारणको रुपमा हेरिएको छ । कोरियनहरुले परिवारको संख्यामा वृद्धी गर्न नचाहनुको कारण बढ्दो महंगी र विलासी जिवनशैली मुख्य कारण रहेको छ ।
बरु पछिल्लो समय कोरियामा कुकुर , बिराला, चराचुरुङ्गी तथा अन्य घरपालुवा जनावर पाल्ने र तिनैका लागी खर्च गर्ने फेशनको विकास भैरहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×