Advertisement
Advertisement

Day: १० पुष २०८०, मंगलवार १०:२७

कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री

कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
  कोरियामा बेबी क्यारिअर भन्दा घरपालुवा जनावरका क्यारिअर धेरै बिक्री दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथाङ्कअनुसार साना बच्चाहरुलाउ लिएर हिँडडडुल गर्ने बेबि क्यारियर अर्थात कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाइ डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत घरपालुवा जनवारका क्यारिअर बिक्री हुँदा बच्चाहरुका क्यारिअर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् । यसअघि २०२१ र २०२२ मा क्रमश ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो । पछिल्ले समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गैरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ । यस्लाइ कोरियाको विकासको वाधक बन्न सक्ने...
आजको राशिफल : २०८० पुस १० गते (मंगलवार)

आजको राशिफल : २०८० पुस १० गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन...