“महाजात्रा” छनान आसान सो अप्रिल ७ मा हुदै
विशाल आवाज: नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि अप्रिल ७ तारिख कोरियाको छनान आसानमा प्रदर्शन हुने भएको छ।
“विद्यार्थी सहायता कोष” निर्माणका अप्रिल ७ तारिख दिउसो १ वजेदेखि ४ वजेसम्म दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयमा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र छनान आसान सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आय...









