Advertisement
Advertisement

नेपाल गोरखा परिवार आउँदो मे ४ र ५ तारिक बृहत् भेटघाट तथा बनभोज कार्यक्रम आयोजना गर्ने

Advertisement
Advertisement

कोरिया स्थित नेपाल गोरखा परिवारले आउँदो मे महिनाको ४ र ५ तारिक दुई दिने “बृहत् भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [소귀골백운산장 강북구 삼양로 181길206] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो ।

कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने विश्वास आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष देवी गौतमले व्यक्त गरे ।

नेपाल गोरखा परिवारद्धारा आयोजना हुने उक्त बृहत् भेटघाट तथा बनभोज कार्यक्रम २०२४ मा सहभागी शुल्क स्वरुप पुरुषलाई ९० हजार, महिलालाई ७० हजार र जोडी (couple) प्याकेजको रुपमा १ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको उक्त कार्यक्रममा सहभागिता जनाई सफल बनाइदिनुहुन हार्दिक अपिलका साथै ब्यानरमा उल्लेखित सम्बन्धित व्यक्तिहरुलाई यथाशीघ्र नाम टिपाई आफ्नो सीट सुरक्षित गर्नुहुन ईच्छुक सम्पूर्णमा आयोजकले अनुरोध समेत गरेको छ ।

कार्यक्रम तपसिल :
मिति : २०२४ मे ४ र ५ तारिक
स्थान : 소귀골백운산장
강북구 삼양로 181길206
ट्रेन लाई नं १ 신설동역 बाट Suin Line चढेर 북한산우이 역 ओर्लेर २ नं. गेटबाट निस्कने र पैदल ७ मिनेट अगाडी ।

सम्पर्क व्यक्ति र फोन नम्बर :

दिपक श्रेष्ठ (०१०-४८८५-५१९३)
अशोक खड्‌का (०१०-४८६९-६५९१)
नवराज भट्टराई (०१०-५९६०-२०८२)
खड्‌ग थापा मगर (०१०-२१३६-२७२०)
जीवन श्रेष्ठ (०१०-८२०३-४६८८)
बुद्धि प्रसाद नेपाल (०१०-३४३९-६०२९)
रेबिका लामिछाने (०१०-५८६३-६०२९)
केशर राना मगर (०१०-६८०६-९३११)
देवि गौतम (०१०-५५७४-३५५८)
चिरन्जिबी पोखरेल (०१०-७३९४-६२३६)
सुवास बगाले (०१०-३४९७-१७४०)
रुपेश थापा (०१०-४८३६-५८३६)
ईश्वर रेग्मी (०१०-५९३६-७६७०)
खेम राज देबकोटा (०१०-५९२७-४२९९)
अन्जन थापा मगर (०१०-८२६८-९५७४)
भोजराज खनाल (०१०-५७२६-०९१३)
राजन बोहरा (०१०-९६९२-२२५६)
मिता गुरुङ (०१०-७३७५-९०८५)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wildies Single-Deck Blackjack Strategy

ContentsUnderstanding the Single-Deck AdvantageBasic Strategy for the Single-Deck GameBankroll Management and Betting StrategiesLe...

Comment déposer une réclamation sur EmberBet inscription

Sommaire1. Identifier la Nature de Votre Problème2. Rassembler les Preuves et Informations Nécessaires3. Les Canaux de Contact pou...

Consejos prácticos para disfrutar del juego responsable mientras apuestas en el casino de Lamine Yamal

En este artículo, exploraremos una serie de consejos prácticos para garantizar que tu experiencia de juego en el Yamal casino ...

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×