Advertisement
Advertisement

GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

Advertisement
Advertisement

कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने भएको छ।

यस अन्तर्गत पहिलो सेल्टर गिम्हेमा अप्रिल ३ बाट संचालन गर्ने भएको छ। GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै आएको यस संस्थाले परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल भएको छ।यसैबिच अप्रिल ३ तारिख बाट संचालनमा ल्याउन लागिएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम छोडेर बस्नु भएका नेपालि दाजुभाई काम खोज्ने बिभिन्न क्षेत्र हेरिरहन पर्ने र ठांउ परिवर्तन संगै नयां सेल्टर प्रवेश गर्दा थप नयां शुल्क तिर्न पर्ने हुंदा काम छोडेर बसेकाहरुलाई भार पर्ने कुरालाई मध्यनजर गर्दै कोरियाको बिभिन्न ५ क्षेत्रमा कम्तिमा ५ सेल्टर खोल्न लागिएको र एउटा सेल्टर बाट यस सॅस्थाकै अर्को सेल्टर सर्दा थप नयां शुल्क तिर्न नपर्ने कुरा पनि GKS KOREA का प्रबन्धक निर्देशक प्रशान्त राज बानियांले जानकारि दिनुभयो।

थप GKS KOREA को सेवा बारे जानकारि तल दिईएको सम्पर्कमा गर्न सक्नुहुनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×