Advertisement
Advertisement

Day: १६ चैत्र २०८०, शुक्रबार २१:३८

GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

GKS KOREA ले २०२४ भित्र कोरियाको ५ ठांउमा सेल्टर स्थापना गर्ने र पहिलो सेल्टर अप्रिल ३ बाट गिम्हेमा सॅचालनमा आउने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने भएको छ। यस अन्तर्गत पहिलो सेल्टर गिम्हेमा अप्रिल ३ बाट संचालन गर्ने भएको छ। GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै आएको यस संस्थाले परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल भएको छ।यसैबिच अप्रिल ३ तारिख बाट संचालनमा ल्याउन लागिएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम ...
दोस्रो सातामा ‘महाजात्रा’

दोस्रो सातामा ‘महाजात्रा’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो । आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् । फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्ज...
आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार)

आजको राशिफल : २०८० चैत्र १६ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्...