Advertisement
Advertisement

ख्यङ्गि ख्वाङ्जुमा नेपाली एकता समाज स्थापना हुने

Advertisement
Advertisement


दक्षिण कोरियाको शहर ख्यङ्गि ख्वाङ्जुमा रहेका नेपालीहरु एकत्रित गरि नेपाली एकता समाजको स्थापना हुने भएको छ।

“उपकारी मन सहयोगि हात, परदेशी भूमिमा आपसी सद्भाव” भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै ख्यङ्गि ख्वाङ्जु र आपसासका क्षेत्रहरु सङ्नाम, इछन, यजु र योङ्गिनमा कार्यरत नेपालीहरु बिचमा आपसी भाइचाराको विकास गर्दै परदेशमा परेका हरेक दुखसुखमा हातेमालो गर्ने उद्देश्यका साथ “ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया” स्थापना हुने भएको छ।


गत मार्च ३० गते शनिबार ख्यङ्गि ख्वाङ्जुमा बसेको भेलाले नवराज भट्टराई ज्यूको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। तदर्थ समिति सदस्यहरुमा नविन पराजुली, सुन्यम गोरस, नारायण प्रसाद कडेंल, विक्रम गुरुङ, दिलिप पाण्डे, रमेश भुजेल, चन्द्र भट्टराई, योगेन्द्र लिम्बु, श्रीधर अर्याल, सन्तोष ताम्राकार, दिलु ढकाल, सन्जिता लामा, कविता डोङ र रोशनी ताम्राकार चयन हुनुभएको छ। उक्त तदर्थ समितिले आगामी अप्रिल १४ गते आइतवार प्रथम अधिवेशन गर्ने गरि जिम्मेवारी तोकिएको छ। साथै संस्थाको विधान निर्माण कार्यमा अशोक कुमार थापाको संयोजकत्वमा भुमिराज भुषाल, ह्यारी बोण्ड, नवराज भट्टराई र माधव अर्याल सम्मिलित ५ सदस्यीय विधान निर्माण समिति पनि चयन गरिएको भेलाका संयोजक भुमीराज भुषालले जानकारी दिनुभयो।


काम छाडेर बस्नुहुनेहरुको लागि सेल्टर स्थापना गर्नुका साथै परदेशी भूमिमा आइपर्ने भाषागत समस्या, कार्यक्षेत्रमा आइपर्ने समस्या, कामको खोजी, कानुनि समस्या लगायत विभिन्न समस्याहरुमा हातेमालो गर्दै आपसी सद्भाव बढाउने संस्थाको उदेश्य रहेको छ। कोरियामा कामको थकानमा विविध रमाइलो कार्यक्रमहरु गर्दै घरदेशको तिर्सना कम गर्ने कार्यमा संस्थाले ठुलो भूमिका खेल्ने विश्वास तदर्थ समिति संयोजक भट्टराईले गर्नु भएको छ।
आगामी २०२४, अप्रिल १४ गते आइतवार ख्यङ्गि ख्वाङ्जुको
광주 이주민 나눔 센터 मा दिउसो २ बजे हुने अधिवेशनमा यस क्षेत्रमा कार्यरत सम्पुर्ण नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक आव्हान पनि गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Mostbet Güncel Review: What You Need to Know Today

Mostbet Güncel Review: What You Need to Know TodayMerhaba, ben Ahmet Yılmaz. Bugün, özellikle çevrimiçi kumar severler için popüle...

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×