Advertisement
Advertisement

‘डिग्री माइला’ दोङ्देमुनमा अप्रिल १४ मा प्रर्दशन हुने

Advertisement
Advertisement

विशाल आवाज: आगामी शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म  ‘डिग्री माइला’  नेपालसँगै दक्षिण कोरियाको राजधानी सौलको दोङ्देमुनमा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।

नेपाली नयाँ बर्ष २०८१ को अवसर पारेर म्युजिक खिम ईन्टरटेन्मेन्टको आयोजनामा दोङदेमुनको  निक ट्राभल पछाडि रहेको  서울 종로구 지봉로5길 7-5 हलमा पहिलो सो बिहान ११ बजे देखि र दोस्रो सो दिउसो २ः३० वाट गरिने भएको छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा ‘डिग्री माइला’ चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको ‘डिग्री माइला’ चरित्रले दर्शकको ध्यान खिच्न सफल छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडीको रूपमा देखिनेछिन् । फिल्ममा दुवैको अन्तरजातीय प्रेम देख्न सकिन्छ ।दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा रहेको छ । “किन चाउरिस मरिच आफ्नै रागले” भन्ने चर्चितनेपाली उखानलाईसिनेमाले आफ्नो ट्यागलाइनबनाएको छ । 

दयाहाङ र आँचलको अलवा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्ममा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन् । क्रिश लामा कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन रहेको छ । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×