Advertisement
Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा सलनालको कार्यक्रमको आयव्यय सार्वजनिक ९४ लाख वन वचत

Advertisement
Advertisement

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले गत फेब्रुअरी ११ तारिखमा सलनालको अवसर पारेर सम्पन्न गरेको “सलनाल धमाका-२०२४” तथा “मौलिक लोक गायन प्रतियोगिता-२०२४” को आयव्यय दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा ३१ तारिखका दिन सार्वजनिक गरेको छ।

दक्षिण कोरियाको विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता, पत्रकार लगायत साधारण सदस्यहरुलाई निमन्त्रणा गरी आयोजकले धन्यवाद ज्ञापन सम्मान तथा आयव्य सार्वजनिक कार्यक्रम सम्पन्न गरेको ।

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालको सभापतित्वमा सचिव विशाल थापाले सन्चालन गरेको कार्यक्रममा ,उपाध्यक्ष मिलन थापाले स्वागत मन्तव्य साथै कोषाध्यक्ष सन्तोष बि सी ले आयव्यय प्रस्तुत गरेका थिए। विभिन्न शिर्षकमा २ करोड ८७ लाख १० हजार ९४६ वन आम्दानी भएकोमा १ करोड ९२ लाख ५० हजार ८६० वन खर्च भई जम्मा ९४ लाख ६० हजार ८६ वन वचत भएको आर्थिक विवरणमा उल्लेख गरिएकोछ।

सलनाल धमाका कार्यक्रमलाई सभ्य भव्य रुपमा सम्पन्न गर्न हरेक तह र टप्काबाट आर्थिक, भौतिक र नैतिकरुपमा सहयोग गर्नुहुने विभिन्न संघसंस्था, व्यवसायी, कलाकार, मिडियाकर्मी साथै सम्पूर्ण महानुभावहरुलाई आयोजकको तर्फबाट आयोजकले धन्यवाद ज्ञापन गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×