विशाल आवाज:खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुने नाइट डान्स पार्टीमा हालको युवापुस्ताको लोकप्रिय र्यापर G-BOB सुदिप भण्डारी ले सउलमा माहोल तताउने भएको छ।
राष्ट्रका लागि खेल्ने तथा प्रवासी भूमीमा खेलाडीहरु लाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको निम्ती कोरियामा पहिलो चोटी नेपाली खेलाडी संघ दक्षिण कोरियाले खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो।서동차차차 스텐드빠 나이트 서울 특별시 증구 흥인동 15 ㅂ번지 मा हुने ANTF र्याप ब्याटल बाट हाइपमा आएका मिलेन तेरो लेभल बाउ बोला ए,भागभाग लगायत फ्रि स्टाइलको र्याप ब्याटलमा चर्चित सुदिप भण्डारी AKA G-BOB को साथमा कोरियामा रहेको स्थानिय र्यापर रुबिन, डिजे बिट(मनोज) को प्रस्तुति रहने सलनाल डान्स पार्टीको कार्यक्रम सन्चालन होस्ट हारा र...
२७ पुष २०८०, शुक्रबार १४:१५२७ पुष २०८०, शुक्रबार १४:१५२७ पुष २०८०, शुक्रबार १४:१५ by विशाल श्रेष्ठNo Comments
कमला केसी/दक्षिण कोरिया:"पाँच-स" दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिख दिउसो १२ बजे आनसानमा रहेको पाच-स कै सास्कृतिक घर(साझा मन्दिर) पुस्तकालयमा हुने भएको छ ।
कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा दक्षिण कोरियामा स्थापना भएको पाँच-स को अधिवेशनको तयारी तीब्र पारिएको हो । आनसान स्थित सांस्कृतिक घरमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो ।
परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व...
२७ पुष २०८०, शुक्रबार १२:०१२७ पुष २०८०, शुक्रबार १२:०१२७ पुष २०८०, शुक्रबार १२:०१ by विशाल श्रेष्ठNo Comments
शुभराज भोम्जनको चन्चले मेरो मन
'मेल भर्सन ' गीत सार्वजानिक
दक्षिण कोरिया / शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो ।
लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ ता...
२६ पुष २०८०, बिहीबार ०७:४४२६ पुष २०८०, बिहीबार ०७:४४२६ पुष २०८०, बिहीबार ०७:४४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया । ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का वीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
कोरियाका नेपालीले संकलन भएकोमध्ये सात लाख सन्ताउन्न हजार रुपैयाँ एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद र समन्वय गरी यो आर्थिक हस्तान्तरण कार्यक्रमममा समन्वय गरेको बताए । उक्त रकम बुधबार अछाम सेवा समितिले आयोजना गरेको शोक सभामा धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो ।
मृतकका बुवा टेकबहादुर शाहले आफूहरुलाई बज्रपात परेको बेला कोरियाका बस्ने नेपालीहरुले गरेको आर्थिक सहयोगको लागि सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे ।
...
२५ पुष २०८०, बुधबार १२:०१२५ पुष २०८०, बुधबार १२:०१२५ पुष २०८०, बुधबार १२:०१ by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ क्षेत्रीय तेश्रो अधिबेशन जनवरी २१ आइतबार का दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा दिउसो १२ बजे हुने भएको छ।
दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य अलिकति धेरै प्रभावशाली मानिएको अन्य सामाजिक संघ सस्था हरुसंग पनि मिलेर काम गरिसकेको अनुभव बटुलेको सन् २०१५ मा तत्कालीन कोरियाका लागि नेपाली महामहिम राजदूत कमान सिह लामाको प्रमुख आतिथ्यमा गठन गरिएको ‘किम्हे-बुसान’ क्षेत्रीय कमिटीको तेश्रो अधिबेशन भने समय मै गर्न नसकि विभिन्न कारण वस रोकिएको थियो।
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ शाखाले दक्षिणी क्षेत्रमा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रिया...
२४ पुष २०८०, मंगलवार १०:४९२४ पुष २०८०, मंगलवार १०:४९२४ पुष २०८०, मंगलवार १०:४९ by विशाल श्रेष्ठNo Comments
गोविन्द बानिया :कुकुरको मासु खाने देश भनेर चिनिएको दक्षिण कोरियामा अब कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ । मंगलबार कोरियाली संसद बाट कुकुरको बध गर्ने तथा मासुको प्रयोजनका लागी किनबेच गर्न प्रतिबन्ध लगाउने कानुन पारित भएसंगै अब कोरियामा कुकुरको मासुमा आधिकारिक रुपमै प्रतिबन्ध लागेको हो ।
सन् २०२७ सम्म पूर्ण रुपमा कुकुरको मासु खाने पुरानो प्रचलन अन्त्य गर्ने कानुनमा उल्लेख छ । यो कानुन लागु भएपछि कुकुरको बध वा मासु बिक्रीवितरण गरेमा ३ वर्षसम्म जेल सजाय हुनेछ । अहिले कुकुरको मासुको व्यवसाय गरिरहेका तथा कुकुरको मासु बेच्ने रेष्टुरेण्ट चलाइरहेका व्यवसायिहरुलाइ अन्य व्यवसायमा परिवर्तन गर्न सरकारले सहुलियत पनि दिनेछ। कोरियामा अहिले ३ हजार ५ सय वटा कुकुर फार्म छन् । भने यो ३ हजार बढी रेष्टुरेण्ट छन् ।
मासु खाने प्रयोजनले पालिएका कुकुरको संख्या १५ लाख रहेको छ । कोरियामा सामान्य खा...
२३ पुष २०८०, सोमबार १३:२६२३ पुष २०८०, सोमबार १३:२६२३ पुष २०८०, सोमबार १३:२६ by विशाल श्रेष्ठNo Comments
कोरिया भाषा परीक्षा तीन चरणमा लिने सहमति
काठमाडौँ — कोरियाको पानी जहाज क्षेत्रमा काम गर्न जान यही वर्ष भाषा परीक्षा दिएर फेल भएका युवाहरुले पनि अब हुने उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् । बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज क्षेत्रको भाषा परीक्षामा फेल भएकाहरुलाई पनि अब हुने उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।
अब यो परीक्षा तीन चरणमा हुने भएको भने परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । रोजगार अनुमति प्रणाली (इपीएस) को परीक्षासम्बन्धी नियममा अदालतको आदेशपछि निम्तिएको विवाद अब टुंगिएको छ । बिभागका महानिर्देशक डण्डुराज घिमिरेले सोमबार बसेको बैठकले भाषा परीक्षासम्बन्धी देखिएको जटिलतालाई टुंगो लगाएको बताए ।
उनका अनुसार परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परे...
२३ पुष २०८०, सोमबार ११:४५२३ पुष २०८०, सोमबार ११:४५२३ पुष २०८०, सोमबार ११:४५ by विशाल श्रेष्ठNo Comments
कोरियाको ख्यङ्साङ्नाम्दोस्थित मासान शहरमा पनि पहिलो नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आउने भएको छ ! मासान तथा छाङ्वन वरपर रहेका नेपाली खानाका पारखीहरुको मागलाइ मध्यनजर गर्दै मासानमा नमस्ते नेपाल रेष्टुरेन्टको आरम्भ हुने भएको हो ।
अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि जनवरी १४ तारिक आइतवार बिहान ११ बजेदेखी हुने रेष्टुरेन्टकी संचालिका रशा लामाले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन मासान वरपर रहेका नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ ।
रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य नेपाली परिकारु पनि उपलब्ध हुनेछन् !...
२३ पुष २०८०, सोमबार ११:२९२३ पुष २०८०, सोमबार ११:२९२३ पुष २०८०, सोमबार ११:२९ by विशाल श्रेष्ठNo Comments
गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।
गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
२२ पुष २०८०, आईतवार १४:१६२२ पुष २०८०, आईतवार १४:१६२२ पुष २०८०, आईतवार १४:१६ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज्:स्याङ्जा परिवार दक्षिण कोरियाले यहि आउँदो जनवरी २१ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल देङ्देमुनमा आफ्नो २६औ वार्षिक साधारणसभा गर्ने भएको छ।
“स्याङजाली एकता उपकारी मन, सद्भाव संगै बिताऔ परदेशी जीवन " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।
नेपाल थाइ रेष्टुरेन्टको सभा हल, देङ्देमुन सउलमा जनवरी २१ आइतबारका दिन ११ बजे वाट सुरु हुने २६औ वार्षिक साधारणसभा कार्यक्रमलाइ भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिति हुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।...