Advertisement
Advertisement

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ क्षेत्रीय तेश्रो अधिबेशन जनवरी २१ मा हुने

Advertisement
Advertisement

नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ क्षेत्रीय तेश्रो अधिबेशन जनवरी २१ आइतबार का दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा दिउसो १२ बजे हुने भएको छ।

दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य अलिकति धेरै प्रभावशाली मानिएको अन्य सामाजिक संघ सस्था हरुसंग पनि मिलेर काम गरिसकेको अनुभव बटुलेको सन् २०१५ मा तत्कालीन कोरियाका लागि नेपाली महामहिम राजदूत कमान सिह लामाको प्रमुख आतिथ्यमा गठन गरिएको ‘किम्हे-बुसान’ क्षेत्रीय कमिटीको तेश्रो अधिबेशन भने समय मै गर्न नसकि विभिन्न कारण वस रोकिएको थियो।

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘किम्हे-बुसान’ शाखाले दक्षिणी क्षेत्रमा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित दक्षिण कोरिया विशेष गरि ‘किम्हे-बुसान’ बासि  सम्पुर्ण नेपाली हरु लाइ उपस्थित भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

तपसिल:-

मिति: २१ जनवरी , २०२४ आइतबार

स्थान: लुम्बिनी रेष्टुरेन्ट सभाहल (किम्हे)

समय: मध्यान्ह ठीक १२बजे।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×