Advertisement
Advertisement

शुभराज भोम्जनको चन्चले मेरो मन ‘मेल भर्सन ‘ गीत सार्वजानिक

Advertisement
Advertisement

शुभराज भोम्जनको चन्चले मेरो मन
‘मेल भर्सन ‘ गीत सार्वजानिक
दक्षिण कोरिया / शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो ।

लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निभाएका छन । बि. स. २०७३ साल देखिनै शुभराज भोम्जनको स्वामित्वमा रहेको लाबा मिडियाले सञ्चार माध्यमको काम गरिनुका साथै गीत/संगीत र चलचित्र निर्माण गर्दै आइरहेको छ । भोम्जनले बताए अनुसार थुप्रै गीतहरु सार्वजानिक गर्ने तयारीमा रहेको जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×