Advertisement
Advertisement

Breaking news 1

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि सुनिल कन्दङ्गवा लिम्बूको बलियो दावेदारी

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि सुनिल कन्दङ्गवा लिम्बूको बलियो दावेदारी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति
एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि   सुनिल कन्दङ्गवा लिम्बुको उम्मेदवारी  दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को  नवौ महाअधिवेशनको लागि वर्तमान कार्यसमितिका सहकोषाध्यक्ष सुनिल कन्दङ्गवा लिम्बुले पनि  उपाध्यक्ष पदमा आफ्नाे उमेद्वारी दिने भएका छन । "परिवर्तन, एकता, सहकार्य र सह-अस्तित्व परिपक्व, जुझारु, श्रमिकमैत्री युवा नेतृत्व" मुल नाराका साथ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेका लिम्बू सन् २०१२ मा मेगा बैंकको फाइनल अन्तरबार्ता छोडेर कोरिया होमिएका झापाली ठिटो त्रिभुवन विश्वबिध्यालयमा एम बि...
आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)

आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)  ०९ जेठ २०८० मंगलवार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत 

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राजनीति, विदेश, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत  विशाल श्रेष्ठ ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎतिहासिक ११औं केन्द्रिय अधिबेशन हिजो मे २१ तारिक दिन सउल दोङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरि भब्य र सब्य रुपमा सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज बोम्जनले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भर्चुअल जुम मार्फत नेपाल बाट नेपाल तामाङ घेदुङ संघीय परिसदको सह-अध्यक्ष कुमार घिसिङ उपस्थित हुनु हुन्थ्यो भने ,बिशिष्ट अथिति हरुको रुपमा जनजातिमहासंघ द कोरियाको का.ब -अध्यक्ष बिसान राई ,NRNA केन्द्रीय पर...
आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)

आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०८ गते (सोमवार)    ८ जेठ, २०८० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कार्...
नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान 

नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, शिक्षा, समाचार
नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान  कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समाज (सोनसिक) देजन शहर स्थित एक कार्यक्रममा सम्मानित भएको छ । सामाजिक योगदानको प्रसंसा स्वरूप देजन शहर द्वारा प्रदान गरिने बिशेष अवार्ड सोनसिकले पाउन सफल भएको हो ।  देजनको देजन पार्कमा गत शनिवार आयोजित 14 औं टूगेदर डे फेस्टिभल अर्थात제 14 회 세계인의 날 नामको एक भब्य कार्यक्रमका बिच सोनसिकले प्रसंसा स्वरूप उक्त अवार्ड पाएको हो । कोरियामा रहेका बिदेशिहरु लक्षित बिबिध कार्यक्रमहरु गरि बहु-सांस्कृतिक समाज निर्माणमा योगदान पुर्याए बापत दिईएको उक्त उक्त अवार्ड देजन शहरका मेयरको हातबाट सोनसिकका अध्यक्ष मनिष पाण्डेले ग्रहण गरे ।  देजन बैदेशिक सहायता केन्द्रको रोहबर र देजन सरकारको आयोजनामा संचालित उक्त कार्यक्रममा बिभिन्न देशका नागरिकहरुको बाक्लो उपस्थिति थियो । यसै बिच बिभिन्न देशहरु...
आजको राशिफल : २०८० जेठ ०७ गते (आइतवार)

आजको राशिफल : २०८० जेठ ०७ गते (आइतवार)

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
आजको राशिफल : २०८० जेठ ०७ गते (आइतवार)  ०७ जेठ २०८० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम...
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।

NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, राजनीति
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्। विशाल आवाज संवाददाता,दक्षिण कोरिया - गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समाजमा चुनाबले महोल ततिएको छ। यसै अन्तर्गत अध्यक्ष पदमा आफ्नो आधिकारीक उम्मेदवारी दिएका बुद्धि गुरुङले कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन्। रोजगारी,विद्यार्थी,व्यवसायी,एबम विभिन्न सिलसिलामा कोरिया बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै सबैको समस्या बुझेर NRNA KOREA को साख जोगाउन एक सबल नेतृत्वको भुमिकामा खरो उत्रने प्रतिबद्धता जनाउदै २०२३-२०२५ NRNA KOREA को अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन्। उम्मेदवारी घोषण...
आजको राशिफल : २०८० जेठ ०५ गते (शुक्रवार)

आजको राशिफल : २०८० जेठ ०५ गते (शुक्रवार)

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
आजको राशिफल : २०८० जेठ ०५ गते (शुक्रवार)  ५ जेठ, २०८०  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण पनि बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तान सुख मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमा...
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा मे २० मा हुने 

NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा मे २० मा हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, समाचार
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा मे २० मा हुने  कमला केसी/दक्षिण कोरिया:  यहि आउदो जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले यहीँ आउँदो मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।  "न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ " भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने गुरुङले जानकारी दिनुभएको छ ।  कार्यक्रममा शुभकामना एबं एक्यवद्धताका लागी सम्पुर्ण दक्षिण कोरिया स्थित संघ संस्था समाजसेवि, संचारकर्मि व्यवसायी, बिद्यार्थी एबं सम्पुर्ण श्रमिक दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिसकेको जानकारी दिदै निमन्त्रणा दिने क्रममा कोहि छु...
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
  चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा "चितवन असहाय वालबालिका सहयोग अभियान" संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४० जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक राजन कुमार श्रेष्ठ ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था "चितवन कोरिया पुनर्मिलन समाज"ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८० जेष्ठ २ र ३ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।  चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ ...