Advertisement
Advertisement

Breaking news 1

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरियाद्वारा “सलनाल धमाका २०२४” आयोजना हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरियाद्वारा “सलनाल धमाका २०२४” आयोजना हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ। “हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा मिसेस नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका...
“धौलागिरी सांगितिक सौगात भाग -४” मा आमन्त्रित सबै कलाकार हरुको भिसा एप्रूभ

“धौलागिरी सांगितिक सौगात भाग -४” मा आमन्त्रित सबै कलाकार हरुको भिसा एप्रूभ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
  बिशाल आवाज :बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” मा नेपाल बाट आउने अतिथी कलाकार हरु सबैको भिसा एप्रुभ भएको छ प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” मा नेपाल बाट आमन्त्रित चर्चीत कलाकार राजेश पायल, प्रकाश दुतराज, बसन्त थापा,शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका सात जना सम्पूर्ण कलाकार हरुको भिसा समयमै लागेको हो। यस अघी कोरियामा हुने बिभिन्न कार्यक्रमहरुको पोस्टरमा कलाकार हरुको तस्बिर हाल्ने तर अन्तिममा कलाकारको भिसा समयमै नलागेर कार्यक्रमनै क्यान्सिल हुने लगायत कलाक...
बेथानचोक‌मा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम हुने

बेथानचोक‌मा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम हुने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
विशाल आवाज: नेपाल तामाङ खेदुङ बेथानचोक गाउँ कार्यसमिति ले आउँदो सोनाम ल्होछारको अवसरमा बेथानचोक ५ च्याल्टिमा माघ २३ गते बिहान ११ बजेदेखि ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।  “भाषा धर्म संस्कृति जोगाब लाइ, ह्याङ्ला ल्होछार छर्ना लाइ” भन्ने मूल नाराको साथ मन्जुश्री संवत २८६० सोनाम ल्होछार डुक ल्हो(मु-पुख्री) सर्प वर्ग को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूद्वारा बृहत सांस्कृतिक कार्यक्रम हुन लागिएको हो। बागमती प्रदेशको खानेपानी,उर्जा तथा सिँचाई मन्त्री माननीय तीर्थ बहादुर लामा प्रमुख अतिथिको रुपमा उपस्थित हुने कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष मोहन गोले तामाङ लगायतका विशिष्ट अतिथि आउने आयोजकले जनाएको छ। राष्ट्रिय कलाकारहरु बुद्दी तामाङ(हैट), वरिष्ठ सेलो गायिका इन्दिरा गोले गुरुङ,जितु लोप्चन, गायक प्रेम...
बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग -४”को पत्रकार सम्मेलन जनवरी २८ मा

बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग -४”को पत्रकार सम्मेलन जनवरी २८ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय
विशाल श्रेष्ठ/दक्षिण कोरिया: बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” बारेमा हालसम्मको कार्यक्रम तयारी बारे जानकारी दिन यहि आइतबार २८ तारिख सउलमा पत्रकार सम्मेलन हुने भएको छ। प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को पत्रकार सम्मेलन दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा जनवरी २८ तारिख आइतबार का दिन हुने भएको हो।दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारी हाल तिब्र गतिमा बढीरहेको छ। चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतरा...
नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

Breaking News, Breaking news 1, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति
  १५ वर्षअघिको हत्या घटनामा अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई खोज्दै प्रहरी सुर्खेत — १५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ । छोरा...
नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

नेपाल फुटबल महासङ्घ कोरिया को अध्यक्षमा पुन: ब्रो तमु सर्वसम्मत चयन 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
विशाल आवाज:नेपाल फुटबल महासङ्घ कोरिया को आइतबार सउलको दोङ्देमुन स्थित निक ट्राभल को हलमा सम्पन दोश्रो अधिबेशन बाट ब्रो तमुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ। "प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता " भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन तिन सदस्यिय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न भएको हो। केन्द्रिय अध्यक्ष ब्रो तमूको सभापतित्वमा राज थापाले सन्चालन गरेको‌ अधिवेशन बाट पुन ब्रो तमुको अध्यक्षतामा दक्षिण कोरियामा रहेका सबै क्षेत्रलाई समेटेर १५ सदस्य कार्यसमिति चयन गरिएको हो‌। दोश्रो अधिबेशन वाट ब.उपाध्यक्षमा हेमन्त गुरुङ(ख्याङ्साङ्गनाम्दो क्षेत्र ),उपाध्यक्षमा बिक्रम गुरुङ(छल्लानाम्दो क्षेत्र), महासचिवमा राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र),सचिवमा निरज जंग कार्की (छल्लाबुक्...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सउलमा हुने भएको छ। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा  कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터   Dongdaemun History & Culture Park Station मा फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्...
यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर

यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, समाचार
  यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर // यतिखेर श्रम गन्तव्यमुलुक दक्षिण कोरिया बाट म आफनो बुझाइ र भोगाइ लेख्दै छु,म त्यहि ई पी एस प्रक्रियाका विभिन्न खुड्किला पार गर्दै आएको एकजना व्यक्ति भएकाले पनि यो लेख्ने प्रयास गर्दै छु ,विशेष गरेर बालकुमारी घटनाले ई पी एस कोरियामा सबैको ध्यान केन्द्रित गरेको छ,यसका सकारात्मक पक्ष,नकारात्मक पक्ष बाहिर सतहमा आएका छन,पक्ष विपक्षमा वहश भएका छन,सबैले आआफना धारणा प्रस्तुत गरिरहेका छन यसै सन्दर्भमा मैले आफना कुरा राख्न उपयुक्त ठानेको हो, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया सरकार श्रम तथा रोजगार मन्त्रालयविच सम्पन्न सम्झादारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्राणाली (EPS) नेपाल र दक्षिण कोरिया सरकार विचको सरकार टु सरकार सम्झौता हो ,एस अन्तर्गत नेपाल सरकार र कोरिया सरका...
डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना

डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना  तिम्लाई थाहा थियोनि हैन बिना भिषा अर्काको देशमा बस्नु गैह्रकानुनि हो भन्ने कुरा ? अनि योपनि थाहा थियोनि हैन म जुनसुकै बेलापनि समातिन सक्छु र मैले जुनसुकै बेलापनि , जस्तो अबस्थामापनि आफ्नो देश फर्कनुपर्ने हुनसक्छ भन्ने कुरा ? अनि फेरि किन बिलौना गर्छौ अध्यागमन बिभागको चार दिवारभित्रबाट ? तिम्लेत सदैब मानसिक रुपमा र आर्थिक रुपमा स्वदेश फर्काईन सक्ने दिनको निम्ति आफुलाई तैयार पारिराख्नुपर्थ्यो | अं सांच्चि तिम्रो अबैधानिक बसाईं कति भो रे ? ६ कि ७ बर्ष ? यत्तिका बर्षमात राम्रै पैसा कमायौ होलानि ? कमायको भय चिन्ता किन ? बरु खुशि होउ किनकि यो बिदेश हो | यहांबाट पैसात के कतिपयलाई आफ्नै ज्यान सकुशल फिर्ता लियर जानपनि मुश्किल छ , तिमित सकुशल फर्कंदैछौनि हैन ? के रे ! के रे ! ! पैसात कमाकै हो तर जोगाउन सकिंनरे ? उसोभय आफुले पैसा जोगाउन नसक्नुको कारण सहित ...
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले बृहत अन्तरक्रिया कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
विशाल आवाज :नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरूसँग “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। “विश्वका आदिवासी जनजातिहरू एक होऔ” ‘ मौलिक भाषा,धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध बनौ’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ख्यङसाङनाम्दो बुसान साखाले यहि फेब्रुअरी ४ तारिख‌‌ आइतबारका दिन किम्हेमा रहेको लुम्बिनी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने भएको हो।ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा बिच आगामी दिनमा के कसरि अघि वढ्ने भनेर "आपसी सहकार्य" विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष परि गुरुङले बताउनुभयो। नेपाल आदिवासी जनजाति महासंघ ...