Advertisement
Advertisement

सिन्धुपाल्चोक समाजको नया वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न साथमा “महाजात्रा” सउल सो‌को आयव्यय सार्वजनिक ७५ लाख वन भन्दा माथि वचत  

Advertisement
Advertisement

विशाल आवाज: नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान र भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमको अवसर पारेर फेन्थेक स्थित THE ROYAL RESTAURANT मा बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शित चलचित्र “महाजात्रा” को हिसाब किताब सार्वजनिक भएको छ।

आपतकालीन रात कोष स्थापनार्थ जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” सउल सो प्रदर्शन गरेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले ७५ लाख १९ हजार ७ वन वचत गरेको हो। चलचित्र प्रदर्शनमा टिकट मार्फत ६५ लाख ७५ हजार वन ,व्यक्तिगत सहयोग मार्फत १३ लाख ७० हजार ८८८ वन , संस्थागत सहयोग मार्फत १३ लाख ५५ हजार वन , कार्यसमितिका पदाधिकारी मार्फत सहयोग २१ लाख ७ हजार ७७५ वन रेमिट र प्रायोजक हरु बाट ६ लाख २ हजार वन गरि जम्मा १ करोड २० लाख १० हजार ६६३ वन आम्दानी गरेको थियो भने चलचित्रको रकम, प्रिन्टिङ,हल भाडा, प्रचार प्रसार र साथमा वृद्धाश्रम सञ्चालन सहयोगार्थ सबै छुट्याउँदा ४४ लाख ९१ हजार ६५६ वन खर्च भएको सस्थाका कोषाध्यक्ष सुरज श्रेष्ठले आयव्यय सार्वजनिक गरि बताएका थिए।

फेन्थेकमा आयोजित नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा आयव्यय सार्वजनिक गरि राहतकोष तथा कोष ब्यबस्थापन सम्बन्धि कार्यविधि पनि तय गरिएको थियो। राहतकोष व्यवस्थापन सम्बन्धि सिन्धुपाल्चोकमा कुनै पनि दैवी, भौतिक, व्यक्तिगत प्रकोप परेको खण्डमा, कोरियाभित्र रहेका सिन्धुपाल्चोक बासी साथीभाइहरूलाई कुनै समस्या आइपरेमा, कोरियाभित्र रहनुहुने अन्य जिल्लाका साथीहरूलाई कुनै सहयोग गर्नुपरेमा, सिन्धुपाल्चोक समाज दक्षिण कोरियामा जोडिनुभएका निवर्तमान तथा भूतपूर्व कार्यसमितिका सदस्यहरूलाई कुनै पनि धनजनको समस्या परेमा कोषमा रहेको रकममध्ये ५० लाख वन रातकोषमा राख्ने र बाँकी रकम संस्थाको कोषमा राखेर परिचालन गर्ने निर्णय गरेको थियो। 

“आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार” भन्ने मूल नारा लिएर सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा रहेका विभिन्न संघसंस्थाहरूसँग हातेमालो गर्दै सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको छ। यसै सन्दर्भमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको स्थापना कालको एक दशक पुगेको उपलक्ष्यमा यही आउँदो जुन महिनाको अन्तिम हप्ता बृहत रुपमा आफ्नो दशक पुगेको औपचारिक कार्यक्रम साथै पिकनिक कार्यक्रम गर्ने निर्णय समेत भएकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×