Advertisement
Advertisement

बुद्ध जयन्तीको अवसरमा मे ११ मा “लोटस लालटेन परेड” हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा २५६८औं बुद्ध जयन्तीको अवसरमा आगामी मे ११ तारिख(बैशाख २९) मा ‘लोटस लालटेन परेड’ नामक कार्यक्रमको आयोजना हुने भएको छ।

गत शुक्रबार नेपाली राजदूतावास दक्षिण कोरिया ‘सिओल”ले विज्ञप्ति जारी गर्दै बुद्ध जयन्तीमाको अवसर पारी नेपाल बौद्ध परिवारको सँगको संयुक्त आयोजनामा कार्यक्रमको तयारी अगाडि बढेको जनाएको हो।

विगत १,२०० बर्षदेखि बुद्ध जयन्तीमा कोरियामा हुँदै आएको परेडमा नेपाल बौद्ध परिवारको आयोजनामा नेपालीहरुको समेत सहभागिता रहदै आएको छ। यसबर्ष बैशाख २९ गते शनिबार दोङगुक विश्वविद्यालय स्थित ‘ग्रान्ड प्लेग्राउण्ड’ मा ३ बजेर ४५ मिनेट अगावै कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रमले बुद्ध तथा लुम्बिनीको प्रचारमा थप टेवा पुग्ने जनाएको छ। यस बर्ष नेपाल-कोरियाको कुटनितीक सम्बन्धले ५० बर्ष पार गरेको अवसर रहेको हुँदा पनि संयुक्त आयोजनामा परेडको तयार गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

विगतका कार्यक्रममा नेपालीहरुको सहभागीता न्यून रहने कारणले बुद्धप्रतिको श्रद्धा र प्रचार प्रसारमा नेपालीहरु उदासिन देखिएको दूतावासको ठहर छ।

परेडमा बिचबाट प्रवेश गर्नाले आयोजकको नियम उल्लङ्घन हुन गएको र अनुशासन कायम नभएको जस्ता गुनासाहरु आउने गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसको व्यवस्थापनको लागि यस बर्ष आयोजना हुने परेडमा ३.४५ बजे भित्रै ‘दोङगुक विश्वविद्यालय’ मा पुगेर सहभागी भई आउने व्यवस्था अनुसार सहयोग गर्न आयोजकले अनुरोध गरेको छ।

आयोजकले कोरियामा रहेका नेपाली समुदायलाई अनुशासित भएर परेडमा सहभागी हुन अपिल गरेको छ। कार्यक्रम सम्बन्धि विस्तृत जानकारीका लागि नेपाल बौद्ध परिवारले सम्पर्कका लागि व्यक्ति र सम्पर्क नम्बर समेत जारी गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×