Advertisement
Advertisement

पाचौ बुद्द जयन्ती लिग फुटसल टुर्नामेन्ट २०२४ जुन २ मा हुने

Advertisement
Advertisement

कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आएको तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले महिला सेल्टर ” नाना आङा धिम ” सहयोगार्थ बुद्ध जयन्तीको अवसरमा जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको छ।

부처님은 네팔에서 태어났습니다. (Buddha was Born in Nepal) भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश विश्व समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्मा थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गर्नेछ र नेपाली दाजुभाइहरु बिचको आपसी सुमधुर सम्बन्ध तथा भाईचारा बढाउन प्रतियोगिताले ठूलो भुमिका खेल्ने जानकारी संस्थाका अध्यक्ष सोम योञ्जनले दिनु भएको छ ।

पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्रतियोगिता पहिलो चरण लिग सिस्टम मा खेलाईने छ। टीम दर्ता मे २६ दिउँसो १२ बजे सम्म रहने छ। विजेता टीम ले नगद ३० लाख वन सहित ट्रफी मेडल प्रमाणपत्र , उपविजेता टीम ले १५ लाख वन सहित ट्रफी मेडल प्रमाणपत्र र सेमीफाइनल २ टीम ले ५/५ लाख वन प्राप्त गर्नेछ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक ले १/१ लाख वन प्राप्त गर्नेछ।

प्रतियोगिता मर्यादित, निस्पक्ष र फुटसलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने संस्थाका महासचिव नेत्र वाईबा ले जानकारी दिएको छ साथै चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगितालाई सफल बनाइदिनको लागि कोरियामा रहेको सम्पुर्ण संघ संस्थाहरु, फुटबल क्लबहरु तथा सम्पुर्ण खेलप्रेमी खेलाडी साथीहरू लाई हार्दिक अनुरोध गरेको छ। गत वर्षको चौथो बुद्ध जयन्ती फुटसल प्रतियोगितामा विजेता फारन एफ.सी. भएको थियो भने उपविजेता सुवन एन.एफ.सी. रहेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×