‘प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक करिब साढे ४ मिनेट लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण जानकारी गराउँछ । अन्तरजातीय प्रेमले निम्त्याएको घटना र परिघटनालाई देखाउन खोजिएको छ ।
पूजारको भूमिकामा रहेका आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्छ । कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा छन् । जातका कारण उनीहरुको सम्बन्धमा आउने आरोह-अवरोहलाई ट्रेलरले देखाउँछ । अभिनेता पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् ।
ट्रेलरमा पूरापूर प्रदीप हावी छन् । उनीबिनाको लगभग एउटा पनि सिन छैन । फिल्ममा दर्शकलाई ‘इन्गेजिङ’ गर्ने पात्र नै उनको देखिन्छ । चञ्चले स्वभावमा प्रस्तुत ...
२४ बैशाख २०८१, सोमबार ०९:३४२४ बैशाख २०८१, सोमबार ०९:३४२४ बैशाख २०८१, सोमबार ०९:३४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन किम्हे बुसान मा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतकोष सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सल्यानी समाज तथा कालिकोट समाज दक्षिण कोरिया द्वारा किम्हेमा रहेको 가야 대학교 김해 मा 12 बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” कर्णाली प्रदेशमा दक्षिण कोरियाको सहजीकरणमा किम्हेमा प्रदर्शन हुन लागेको हो।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार सार्की’ फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा ...
२४ बैशाख २०८१, सोमबार ०९:०८२४ बैशाख २०८१, सोमबार ०९:०८२४ बैशाख २०८१, सोमबार ०९:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन सउलमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतको सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सुर्खेत समाज दक्षिण कोरियाद्वारा ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि रहेको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल)मा पहिलो शो: बिहान ११:३० बजे ,दोश्रो शो: दिउँसो २:०० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” को सउल लगायत कोरियाको दर्जनभन्दा बढी सहरहरूमा प्रदर्शन हुने समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन्।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार ...
२३ बैशाख २०८१, आईतवार ०९:१५२३ बैशाख २०८१, आईतवार ०९:१५२३ बैशाख २०८१, आईतवार ०९:१५ by विशाल श्रेष्ठNo Comments
दैलेख समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन भव्यताका साथ सफल भएको छ -दक्षिण कोरियाको राजधानी सउल को दोङदेमुन स्थित थाई रेष्टुरेन्टको सभा हलमा सुचारु भएको अधिवेशन खुला सत्र बाट बन्द सत्र हुदै नयां नेतृत्व चुन्दै अधिवेशन अन्त्य भएको हो ।
अधिवेसनमा नेपालि राजदुतावासका सचिव पुस्प राज भट्रराइले दैलेख जिल्ला धार्मिक र पर्यटकिय स्थलका साथसाथै पेट्रोल खानिको जिल्ला भएको र दैलेखिहरुका एकता दक्षिण कोरिया देख्न पाउदा खुसि भएको पनि अभिव्यक्ति दिनुभयो साथै नेपालको पर्यटन र अन्य सम्भावना लाई उजागर गर्ने दैलेखिहरुका भुमिका ससक्त हुनुपर्ने पनि उहाले जोड दिनुभयो ।
यस्तै कार्यक्रम बोल्दै कर्णालि प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारीले दैलेखि एकता कर्णालि एकताको एक झिल्को र संकेत भएको पनि उल्लेख गरेँ ।
त्यस्तै सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा जनसम्पर्क समि...
१९ बैशाख २०८१, बुधबार ०९:५६१९ बैशाख २०८१, बुधबार ०९:५६१९ बैशाख २०८१, बुधबार ०९:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...
१९ बैशाख २०८१, बुधबार ०९:४६१९ बैशाख २०८१, बुधबार ०९:४६१९ बैशाख २०८१, बुधबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फर्की फर्की’ दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
यस अघि निरफुल , पशुपतिप्रसाद २ (भष्मे डन), डिग्री माइला दक्षिण कोरियामा सफल प्रदर्शन गरिसकेको नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले चलचित्र “फर्कि फर्कि” को पनि दक्षिण कोरिया प्रदर्शन अधिकार प्राप्त गरेसँगै अफिसियल रूपमा बुकिङ खुल्ला समेत गरिसकेको छ। मिलेर गरौं सबै खाले नेपाली उत्पादन लाई माया गरौं सबैको मेहनतको कदर गरौं भन्दै अंतरास्ट्रीय बजारमा नेपालमा उत्पादन हरेक बस्तुलाई फिल्म मात्रै नभई विशेष गरी इन्टरटेनमेन्ट सम्बन्धी कार्यक्रम हरु गर्न नेपाल सरकारमा दर्ता भएरै स्थापित कम्पनिले कोरियाको लागि बुकिङ खुल्ला गरे संगै दक्षिण ...
१३ बैशाख २०८१, बिहीबार १३:३५१३ बैशाख २०८१, बिहीबार १३:३५१३ बैशाख २०८१, बिहीबार १३:३५ by विशाल श्रेष्ठNo Comments
१३ वैशाख, रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।...
११ बैशाख २०८१, मंगलवार १२:५०११ बैशाख २०८१, मंगलवार १२:५०११ बैशाख २०८१, मंगलवार १२:५० by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा नेपालीको सान खेलमार्फत एकजुट हुने अभियान” भन्ने मुल नारा लिएर ग्वाङ्जु एफ.सी नेपालको आयोजनामा प्रथम प्रदेशी कप २०२४ यहि मे ५ तारिख आइतबार ग्वाङ्जुमा आयोजना हुने भएको छ।
प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३०लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मेनेजर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्लेयर लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK मा रहेको खाता नम्बर 22140473602014 मा DAHAL BHUWON को खातामा अप्रिल 15 तारिख देखि अप्रिल 30 सम्ममा टीम दर्ता शुल्क : ४,००,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताएको छ।
नेपाल फुटबल ...
१० बैशाख २०८१, सोमबार ११:०९१० बैशाख २०८१, सोमबार ११:०९१० बैशाख २०८१, सोमबार ११:०९ by विशाल श्रेष्ठNo Comments
गत 21 अप्रिल आइतवार कोरियाको राजधानी सौलमा एक भव्य समारोहका बिचमा साहित्यकार दिपक राजको कृति बटुलोको लोकार्पण गरिएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कोरियाकि कुटनैतिक सहचारी कल्पना भण्डारीले पुस्तकको लोकार्पण गर्नु भएको हो । कोरियामा रहेका नेपाली साहित्यप्रेमिहरुको उल्लेख्य उपस्थितिका बिच उक्त कार्यक्रममा तिनजना विशेष स्रस्टाका रचना सुन्ने कार्यक्रम पनि थियो । अनेसास कोरियाले गर्दै आएको काव्य सुधा अन्तर्गतको १६३ औँ शृङ्खला रचना वाचन पनि गरिएको थियो । कवि विष्णु सन्यास, गजलकार सुशिल विश्वकर्मा र मुक्तककार अजय गोले अन्जानले आफ्ना सृजनाले उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारी वाहवाही बटुल्नु भएको थियो । उपस्थित अन्य साहित्यप्रेमिका पनि रचना सुन्ने सुनाउने उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि आदि...
१० बैशाख २०८१, सोमबार ०५:१९१० बैशाख २०८१, सोमबार ०५:१९१० बैशाख २०८१, सोमबार ०५:१९ by विशाल श्रेष्ठNo Comments
महामहिम राजदुत ज्यु ,
कोरियन राजदुतावास
काठमाण्डौं, नेपाल ।
विषय : ध्यानाकर्षण तथा अनुरोध पत्र ।
महोदय,
नेपालीहरुको आकर्षित र भरपर्दो श्रम बजार रुपमा रहेको दक्षिण कोरियामा EPS प्रणाली मार्फत करिब ६०,०००/- को हाराहारीमा नेपालीहरु कोरिया प्रवेश गरि कार्यरत छन् । अध्ययन, व्यापार, भ्रमण साथै अन्य उद्देश्यका लागी पनि उल्लेख्य संख्यामा नेपालीहरु कोरियामा रहेको विषय अवगत नै छ । फरक उद्देश्य र विभिन्न कामको शिलशिलामा छोटो तथा लामो समय बसोबास गर्ने नेपालीहरुलाई समय र आवश्यकता अनुसार सरकारी र कानुनी प्रक्रियाका कागपत्रहरु बनाउनु पर्ने, थपघट गर्नु पर्ने, अनुमति तथा रद्द गर्नुपर्ने हुन्छ । यहाँ रहेका विविध विषय र समस्याहरुको समाधान र सहजीकरण गर्ने आधिकारिक संयन्त्र भनेको कोरियामा रहेको नेपाली दुतावास र नेपालमा रहेको कोरियन दुतावासनै हो ।
नेपालीहरु रोजगारीका लागी दक्षिण कोरिया सर...