Advertisement
Advertisement

जुलाई २० र २१ मा हुने ख्याङ्जु नेपाली एकता समाजको बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: ख्याङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको जुलाई २० र २१ तारिक हुने बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

“भेटघाट भाईचारा आपशी सम्बन्धमा बृदि ” भन्ने मूल नाराका साथ सक्रिय ख्याङ्जु नेपाली एकता समाजले जुलाई २० र २१ तारिख शनिबार र आइतबारका दिन 경주시 양남면 수령리 246-4 번지 시인관바다 편선 मा दुई दिने बृहत् भेटघाट एवं वनभोज कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश RAJU POKHREL को 경남 BANK मा रहेको खाता नम्बर 2070156798501 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कोरियामा रहेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकले विशाल आवाजलाई जानकारी दिएको छ।

जुलाई २० र २१ तारिक हुने ख्याङ्जु नेपाली एकता समाजको बृहत् भेटघाट एवं वनभोज कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×