Advertisement
Advertisement

करिब २७ महिनापछि नेप्से २४०० माथि

Advertisement
Advertisement

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दुई वर्ष ३ महिनाअघिको विन्दुमा प्रवेश गरेको छ ।

नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ ।  बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।  

अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।

कारोबार रकम पनि कारोबार शुरुवात भएको गेढ घण्टामै ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको भइसकेको छ । असार १५ गतेदेखि बजार निरन्तर बढीरहेको छ ।कतिपय लगानीकर्ताले यतिबेला बुल रनमा प्रवेश गरेको बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति पनि ल्याउँदै छ ।

आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ र यो समाचार तयार पार्दाको समयसम्ममा ७ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्त र जलविद्युत छन् । 

साताको अन्तिम कारोबार दिन बजारमा उत्साहको अवस्था देखिएको छ ।

कांग्रेस एमाले गठबन्धनमा सरकार बनेसँगै राजनीतिक स्थायीत्वको आशा, सेयर बजारमैत्री विष्णु पौडेलको अर्थमन्त्रीको रुपमा पुनरागमन, बैंकको निरन्तर घट्दो ब्याजदर र लगानी तथा बजारमैत्री मौद्रिक नीति सार्वजनिक हुनेमा ढुक्क भएका लगानीकर्ताहरुले उत्साहपूर्ण ढंगले बजारमा सहभागिता जनाइरहेका छन् ।

नेप्से परिसूचक यसअघि २०७९ बैशाख ११ गते २४२० अंकमा रहेको थियो । त्यसपछि हालसम्म २४०० माथिको विन्दू चुम्न सकेको थिएन । 

यसरी हेर्दा नेप्से परिसूचक करिब २७ महिनापछि २४०० विन्दू माथि पुगेको हो ।  

यो दिन माइक्रोफाइनान्स, विकास बैंक र बैंकिंग समूहमा विशेष आकर्षण देखिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×