Advertisement
Advertisement

Breaking news 1

इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४  को तयारि पुरा

इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को तयारि पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा हुने इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को अन्तिम तयारि पुरा भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आगामी जून १५ र १६ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (공주시 단천면 삼거리1길 8-1 공주유스호스텔) मा सो कार्यक्रमको आयोजना गरिएको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण गरिएको सो "भूम्या ...
हामी नेपाली ग्लोवल, कोरियाद्दारा महावीर पुनलाई रु.१ लाख सहयोग

हामी नेपाली ग्लोवल, कोरियाद्दारा महावीर पुनलाई रु.१ लाख सहयोग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
हामी नेपाली ग्लोबल संस्थाको दक्षिण कोरिया शाखाले महावीर पुनलाई रु.१ लाख सहयोग प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालको विरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको लागि महावीर पुनको आत्मकथा बिक्री गरिरहेको छ । आत्मकथा बिक्रीका लागि महावीर पुन स्वयम् हाल देशका विभिन्न स्थानहरुमा देशदौडाहामा हुनुहुन्छ । कृषि औजार कारखाना पूर्ण रुपमा सञ्चालनमा आएको करिब ५०० जना नेपाली नागरिकहरुले त्यहाँ रोजगारी पाउन सक्ने सम्भावना रहेको कुरा महावीर पुन बताउनुहुन्छ । केही महिना अघि हामी नेपाली दक्षिण कोरियाले महावीर पुनको जीवनीमा आधारित पुस्तक कोरिया लिएर आएको थियो । पुस्तक बिक्रीबाट आएको नाफा रु.५० हजार पुस्तक बिक्रीको रकम संकलन गरिने नेपाल बैंक लिमिटेडको खातामा ट्रान्सफर गरिएको छ भने अर्को रु. ५० हजार हामी नेपाली कोरियाका केन्द्रिय सदस्य हरि भट्टराईले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हा...
डिफेन्डिङ च्यम्पियन बागलुङ लाई हराउदै थेसो एनसीसी भलिबल कप चुम्न सफल,फोटो फिचर सहित

डिफेन्डिङ च्यम्पियन बागलुङ लाई हराउदै थेसो एनसीसी भलिबल कप चुम्न सफल,फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधि थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधि जितेको हो । फाइनल खेलमा थेसोले बागलुङलाई  १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेकाे हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछि उपबिजेतामा चित्त बुझाए ।  ‘ए’ पोलबाट लगातार जित निकाल्दै फाइनलमा ‘बि’ पोलका विजेता बागलुङसँग भेट भएको हो । विजेताले नगद २५ लाख कोरियन वन र उपबिजेताले १५ लाख कोरियन वनसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।  प्रतियोगिताको सान्त्वना गुल्मी भलिबल क्लब र ताप्लेजुङ भलिबल क्लब भएका छन् । सान्त्वनाले नगद पाँच(पाँच लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।  एनसीसी रनिङ ...
श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
भक्तपुर: भक्तपुर स्थित टिबुक्छे,चासुखेल वडा नं ५ स्थित श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन बाँसुरी बाजा प्रशिक्षण समापन तथा सम्मान पत्र वितरण कार्यक्रम शनिबारका दिन सूर्यविनायकमा सम्पन्न भएको छ। “संस्कृति जगेर्नाका लागि एक व्यक्ति एक कला” भन्ने मूल नाराका साथ २०५३ सालमा स्थापित श्री एकान्त कुमारी संस्कृति खल: को उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति तथा विशेष अतिथिको रूपमा वडा नं ५ का वडाध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरू अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा दोस्रो आधुनिक बासुरी बाजा प्रशिक्षण बाट दीक्षित व्यक्तिहरूलाई सम्मानपत्र समेत वितरण गरेको थियो। संस्कृति खल को २८औं साधारण सभा तथा दशौं अधिवेशनबाट राधेश्याम माकको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन भएको छ। अध्यक्षमा राधेश्याम माक चयन गर्...
मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन २३ तारिखका दिन जोङ्गाक‌ स्थित जोगेसाको हलमा मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो प्रदर्शन हुने भएको छ ।   ‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया ले जोङ्गाक स्थित जोगेसा हलमा सउल सो प्रदर्शन हुने भएको ‌हो। जुन २३ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २५००० वन रहेको आयोजक सस्थाको अध्यक्ष केशव श्रेष्ठले वताउनुभयो । अनलाइन टिकट बुकिङ खुल्ला: ट्रेन लाइन नम्बर १ जोङ्गाक स्टेशन गेट नम्बर २ बाट निस्केर २०० मिटर अगाडि रहेको जोगेसाको हलमा प्रदर्शन हुने नेपाली बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट...
सरकारले कोरियाका लागि नेपाली राजदूत  ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो

सरकारले कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  सरकारले कोरियाका लागि नेपाली राजदूत  ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रा•डा प्याकुरेल सहित सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो । मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...
सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

सोनसिक शैक्षिक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, शिक्षा मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  कमला केसी/दक्षिण कोरिया शैक्षिक क्षेत्रमा रचनात्मक काम गर्दै आएको नेपाली विद्यार्थी समाज, दक्षिण कोरियाले आयोजना गरेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि जुन महिनाको १५ र १६ गतेका दिन आयोजित सम्मेलनको सवैजसो तयारी अन्तिम चरणमा पुगेको हो । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया स्थापना भएको २० वर्ष पुगेको अवसरमा नामसउल विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो । आयोजकले उक्त सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा गरेको छ । सम्मेलनमा समेटिएका सबै ज्ञानबर्दक, सूचनामूलक, चेतनामूलक, उत्प्रेरणामूलक कार्यक्रमहरुको भरपुर फाईदा लिन पनि आयोजकले आग्रह गरको छ । कार्यक्रमहरुमा पुरै समय भाग लिनु हुने सहभागिहरुको लागि इलेक्ट्रिक भर्सनको सर्टिफिकेट पनि प्रदान गरिने समाजका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार गोष्ठीको उद्घाटन...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विपत्...
गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उ...