Advertisement
Advertisement

सेप्टेम्बर १५ र १६ तारिख ‌इन्टरनेसनल ग्राउन्डमै नेपाली क्रिकेट टुर्नामेन्ट हुँदै

Advertisement
Advertisement

विशाल आवाज:कोरियन क्रिकेट एसोसिएसनको सहयोगमा नेपाल राइनो ले छुसकको अवसरमा सेप्टेम्बर १५ र १६ तारिखका दिन इन्छनको ‌इन्टरनेसनल ग्राउन्डमा THE PEOPLE’S CUP INTER NEPALESE TENNIS BALL CRICKET TOURNAMENT -2024 आयोजना गर्ने भएको छ। 

पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको क्रिकेट क्रेज हेरि  हार्ड टेनिस बल द्वारा Incheon Yeounhi cricket ground मा २ दिन सम्म खेलाइने प्रतियोगितामा लगभग १६ देखि २० वटा  क्रिकेट टिम रहने नेपाल राइनोका म्यानेजर राज श्रेष्ठले बताउनुभएको छ।‌ १० ओभरको  खेलाइने खेलको आन्तरिक तयारी पुरा भएको हुनाले दक्षिण कोरियामा रहेको सम्पूर्ण नेपाली क्रिकेट टिमलाई समयमै टिम दर्ता गर्न समेत श्रेष्ठले आह्वान गर्नुभएको छ। 

नेपाल राइनो विगत १० वर्षदेखि कोरियामा कोरिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने विभिन्न प्रतियोगितामा सहभागी भइरहेको एकमात्र नेपाली क्रिकेट टिम हो। सुरुको छ वर्ष B  डिभिजनमा रहेर केही वर्ष अगाडिको B डिभिजनको उपविजेता भएसँगै A डिभिजनमा बढुवा भएको थियो । A डिभिजनमा बढुवा लगत्तै कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा ‘A’ डिभिजन अन्तर्गतको फाइनलमा पुगेर रनर अप समेत हुन सफल भइसकेको छ ।

नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नो काम गरेर बाकिं रहेको छुट्टिका दिनहरुमा अभ्यास गर्दै एउटा बलियो नेपाली क्रिकेट टिम तयार बनाउन सफल भइ यस्तै विभिन्न अनुभवको आधारमा इन्टरनेसनल ग्राउन्डमै THE PEOPLE’S CUP INTER NEPALESE TENNIS BALL CRICKET TOURNAMENT -2024 आयोजना गर्ने भएको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×