Advertisement
Advertisement

मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुँदै

Advertisement
Advertisement

विशाल आवाज: छुसकको अवसर पारी लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजना हुन लागेको मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम अगस्ट १८ तारिख दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा हुने भएको छ। 

आपतकालीन रातकोष स्थापनार्थ लमजुङ परिवार दक्षिण कोरियाले कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख  “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” आयोजना गर्ने कार्यक्रम बारे विस्तृत रूपमा जानकारी दिन यहि अगस्ट १८ तारिख दोङ्देमुन स्थित (लाइन नम्बर १ 동대문 Exit Gate 3)दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो।

गण्डकी प्रदेश समाज र लमजुङ एफसीको सहयोगमा लमजुङ समाजले आयोजना गर्ने “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” को आधिकारिक जानकारी सहित कलाकार समेत रहेको पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम गर्न लागेको हुँदा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली सञ्चारकर्मी, अग्रज एवं बुद्धिजीवी वर्ग,विभिन्न पेशा व्यवसायमा आबद्ध  व्यवसायी, लगायत विभिन्न उद्देश्यका साथ कोरिया रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×