Advertisement
Advertisement

अब सेन्ट्बी रेमिट्यान्स मार्फत पैसा पठाउदा सेवा शुल्क नलाग्ने

Advertisement
Advertisement

बिशाल आवाज : पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको नेपालमा सुरक्षित साथ रकम भुक्तानी गरी मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स मार्फत नेपालको जुनसुकै बैङ्क हरुमा निशुल्क पैसा पठाउन सकिने भएको छ ।

आफ्नो मेहनतको पैसा केही मात्रामा भएपनी बचत होस् भन्ने हेतुले sentBe रेमिट्यान्स मार्फत अगस्ट १ तारिक देखी ३१ तारिक सम्म नेपालको जुनसुकै बैङ्क हरुमा जती पटक जती रकम पठाएपनी सेवा शुल्क बिनानै पठाउन सकिने भएको हो।
यस संगै sentBe रेमिट्यान्सको शाखा भ्रमण गरी 𝐒𝐞𝐧𝐭𝐁𝐞 को खाता बनाएर 𝐅𝐫𝐞𝐞 मा बिवेक सरको ‘वृहत् कोरियन व्याकरण’📘 किताब पनि प्राप्त गर्न सकिनेछ ।

📍 𝐀𝐧𝐬𝐚𝐧 𝐁𝐫𝐚𝐧𝐜𝐡 : 경기 안산시 단원구 다문화2길 51 금영빌딩 4층 센트비
📍 𝐆𝐢𝐦𝐡𝐞𝐚 𝐁𝐫𝐚𝐧𝐜𝐡 : 경남 김해시 분성로 322 1층 센트비
🇸​​🇪​​🇳​​🇹​​🇧​​🇪​ सेवा जानकारीको लागीः
░ 𝐇𝐨𝐭𝐋𝐢𝐧𝐞 : 1877-4017 / 010-2629-6626
░ 𝐄𝐦𝐚𝐢𝐥 : cs_np@sentbe.com

पछिल्लो समय दक्षिण कोरियाको विभिन्न कार्यक्रमहरू र सेन्ट-वी रेमिट्यान्स एकअर्काका परिपूरक झै देखिएको छ। कोरियामा हुने फुट्सल, फुटबल, भलिबल, क्रिकेट प्रतियोगितादेखि लिएर चलचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरू लगायत दूतावासको घुम्ती सेवा तथा कोरियामा रहेका F1/F3 भिसा अन्तर्गतका व्यक्तिहरूलाई पढाइ हुने अनलाइन क्लासमा समेत सेन्ट-वी रेमिट्यान्सले रेमिट्यान्स पार्टनरको रुपमा सहयोग गर्दै आइरहेको छ।

कोरियामा विभिन्न रेमिट्यान्स कम्पनीहरूको नाममा ठगीधन्दा भइरहँदा सेन्ट-बी रेमिट्यान्सको भने सेक्युरिटी सिस्टम एकदमै हाई भएको कारण र कुनै पनि नयाँ अकाउन्टमा पहिलोपटक रकम पठाउँदा रेमिट्यान्स बाट डाइरेक्ट कल गरेर डबल भेरिफाई गर्ने हुँदा सेन्ट बी रेमिटेन्स मार्फत भने यस्तो ठगीका घटनाहरु हुने चान्स नहुने सेन्ट-बी रेमिट्यान्सका लागि नेपाली म्यानेजर युविन श्रेष्ठ बताउँछन्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×